पूर्वी युक्रेनमा आज पनि गोलाबारी

६ फागुन, काठमाडौं । युक्रेनको पूर्वी क्षेत्रमा शुक्रबार समेत गोलाबारी भएको छ । पछिल्लो गोलाबारीसँगै सरकारी सेना र रुस समर्थित पृथकतावादीले एक-अर्कालाई निशाना बनाएको भन्दै आरोप-प्रत्यारोपमा उत्रिएका छन् । रुसले नक्कली बहाना बनाएर कुनै पनि युक्रेनमा हमला गर्न सक्ने त्रास बढिरहेका बेला सरकारी सेना र रुस समर्थित पृथकतावादीले एकअर्कामाथि गोलाबारी गरेको आरोप लगाएका हुन् । […]

सम्बन्धित सामग्री

सुडानमा अर्धसैनिक बल र सेनाबीच हिंस्रक शक्ति संघर्ष, भिडन्तमा मारिए ५६ नागरिक

यस भिडन्तका क्रममा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब छ सय जना घाइते भएका छन् । आज पनि बिहानैदेखि गोलाबारी भइरहेको प्रतयक्षदर्शीहरूले बताएका छन् ।

रुसद्वारा युक्रेनमा आक्रमणमा थप तीब्रता, १६ जनाको मृत्यु

एजेन्सी । रुस–युक्रेन युद्धको आज १४२ औं दिन हो । रुसले पछिल्लो ५ महिनादेखि युक्रेनमाथि आक्रमण गरिरहेको छ । रसियाले शनिबार युक्रेनका धेरै ठाउँमा गोलाबारी र मिसाइल आक्रमण गर्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

खार्किभमा रुसी सेनाको आक्रमणमा भारतीय विद्यार्थीको ज्यान गुम्यो

काठमाडौँ- पूर्वी युक्रेनी सहर खार्किभमा मंगलबार एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो, जहाँ रुसी सेनाको भारी गोलाबारी चलिरहेको छ। भारतीय विदेश मन्त्रालयले ज्यान गुमाएका विद्यार्थीको परिवारसँग सम्पर्कमा रहेको बताएको छ। ‘गहिरो दुःखका साथ हामी पुष्टि गर्दछौं कि आज बिहान खार्किभमा गोलाबारीमा एक भारतीय विद्यार्थीको ज्यान गएको छ। उनको परिवारसँग […]

रुसी सैनिक युक्रेनको राजधानी कीभबाट मात्र २७ किलोमिटर टाढा

युक्रेनविरुद्ध रुसको सैन्य कारबाहीको आज छैटौँ दिन हो । युक्रेनका कूटनीतिज्ञले संयुक्त राष्ट्रसंघको महासभामा अहिलेसम्म रुसको हमलामा १६ बालबालिकासहित ३५२ युक्रेनी नागरिकको मृत्यु भइसकेको जानकारी दिएका छन् ।गोलाबारी अझै जारी रहेको छ, यसकारण मर्नेहरूको सङ्ख्या बढ्न सक्ने उनीहरूको भनाइ छ । युक्रेनका राष्ट्रपतिले पछिल्ला पाँच दिनमा रुसले युक्रेनमाथि ५६ वटा रकेट र ११३ वटा क्रूज मिलाइनल प्रहार गरेको जानकारी दिएका छन् ।रुसको कारबाहीका बीच दुई देश तनाव कम गर्नका लागि कूटनीतिक प्रयास पनि जारी रहेको छ । गत

युक्रेनी सीमामा २ सय रूसी ट्याङ्क, गोलाबारी गर्दै विद्रोही

किभ : युक्रेन र रूसबीच तनावपूर्ण अवस्था भएको छ। पूर्वी युक्रेनमा सेना र रूस समर्थक विद्रोहीबीच गोलाबारी भइरहेका वेला २ सय रूसी ट्याङ्क र रकेट लन्चर युक्रेनी सीमाबाट ५ किलोमिटर टाढा पुगेका छन्।शनिबार पूर्वी युक्रेनमा विद्रोहीको इलाकामा भीषण विस्फोटको आवाज सुनिएको थियो।यसैबीच युक्रेनको बिग्रँदो अवस्थालाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले आज आपत्कालीन बैठक बोलाएका छन्।युक्रेनी सीमामा गएको रूसी सेनाका ट्याङ्कका भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएका छन्। दुई पक्षबीचक

सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ : केपी ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले सत्तापक्षले धम्क्याउने गरेको बताए । अध्यक्ष ओलीले भने, ‘आज त सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ, संवादहीनताको अवस्था छ । सत्तापक्ष ‘ठेगान लगाइदिन्छौं’ भन्ने उन्मादमा छ ।’ सरकार भनेको निरन्तरताको कुरा भएकाले अघिल्लो सरकारले गरेका राम्रा काम अगाडि बढाउन अध्यक्ष ओलीले आग्रह गरे । ...

जम्मु-कस्मिरमा भिडन्त, दुईको मृत्यु

एजेन्सी, १६ साउन । जम्मु–कस्मिरको पुलवामा जिल्लामा सुरक्षाकर्मी र हतियारधारी समूहबीच आज बिहानै गोलाबारी भएको छ ।उक्त भिडन्तमा दुई चरमपन्थीको मृत्यु भएको जनाइएको छ । पुलवामाको नामिबिया र मार्सरको जंगलमा साथै दाचिगाम क्षेत्रमा चरमपन्थी रहेको सूचना प्राप्त भएपछि सुरक्षाकर्मीले सो क्षेत्रमा घेराउ गरेका थिए । चरमपन्थी समूहको खोजी भइरहँदा उनीहरुले सुरक्षाकर्मीमाथि गोल चलाउन सुरुवात गरेका […]