राष्ट्रपतिका लागि उम्मेदवारी दर्तामा देखिएका केही झलकहरू

राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी मनोनय दर्ता भर्खरै सम्पन्न भएको छ। चुनावी मैदानमा वामबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट नेत्रृ कुमारी लक्ष्मी राई उत्रिएका छन्। भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गएर उम्मेदवारी दर्ता गराएकी थिइन्। संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर बुधबार दुबैले उम्मेदवारी दर्ता गराएका हुन्। संयोगवस राई र राष्ट्रपति विद्यादेवी भण्डारी दुबैको गृहजिल्ला भोजपुर हो। गएराति…

सम्बन्धित सामग्री

राष्ट्रपतिका लागि नेम्वाङ अनुभवी र योग्य उम्मेदवार– केपी ओली

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव संगालेको योग्य उम्मेदवार भएको बताएका छन् । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दर्ता गराएका हुन् । नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले […]

भारतमा विपक्षीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता

नयाँ दिल्ली । भारतमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको प्रस्तावमा यसवन्त सिंहले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीका लागि संसद भवन गएका बेला काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी, राष्ट्रवादी काँग्रेस पार्टीका प्रमुख शरद पवार, समाजवादी पार्टीका प्रमुख अखिलेश […]

भारतमा विपक्षीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता

एजेन्सी । भारतमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको प्रस्तावमा यसवन्त सिंहले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

भारतको १५ औं राष्ट्रपतिका लागि द्रौपदीले उम्मेदवारी दर्ता गर्दै, भाजपा साथमा

भारतको राष्ट्रपति निर्वाचनमा लोकतान्त्रिक गठबन्धन एनडीएकी उम्मेदवार द्रौपदी मुर्मूले आज उम्मेदवारी दर्ता गर्नेछिन् । भारतको १५ औं राष्ट्रपतिका लागि भाजपाले मुर्मूलाई अघि सारेको छ । सांसद भवनमा हुने उम्मेदवारी दर्ताका लागि पार्टीले आफ्ना सबै राज्यका मुख्यमन्त्री र मन्त्रीहरूलाई दिल्ली बोलाएको छ।

राष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रपतिका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि २ बजेसम्मको समय तोकेको छ। राष्ट्रपति निर्वाचन फागुन २९ गते हुँदैछ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म दलहरूले उम्मेदवारी दर्ता गर्न सक्नेछन्। एमालेले विद्यादेवी भण्डारीलाई नै पुन: राष्ट्रपति बनाउने निर्णय गरेको छ…