राष्ट्रपतिका पाँच आकाङ्क्षी, प्रस्तावक र समर्थक नपाएपछि दुई जनाको मात्रै उम्मेदवारी दर्ता

काठमाडौं, फागुन १४ । राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउन पाँच जना आकाङ्क्षी पुगेका थिए। पाँचै जनाले मनोनयन दर्ता फाराम लगे पनि दुई जनाको मात्रै उम्मेदवारी दर्ता भयो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेघराज आचार्य, राजीराय यादव र लक्ष्मी प्रसादले उम्मेदवारी दर्ता गराउने भन्दै मनोनयन फाराम लगेका थिए। तर प्रस्तावक र समर्थक नपाएपछि उनीहरूको उम्मेदवारी दर्ता […]

सम्बन्धित सामग्री

दलको नेतामा गगनको उम्मेदवारी दर्ता, शेखर प्रस्तावक, धनराज, विश्व र प्रदीप समर्थक

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

चित्रबहादुर केसीद्वारा उम्मेदवारी दर्ता

बाग्लुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा सदस्यका लागि बाग्लुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष केसीले बाग्लुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज आइतवार दिउँसाे उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न उहाँ शनिवार नै बाग्लुङ आइपुग्नुभएको थियो । सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तावक र लक्ष्मी बाँस्कोटा समर्थक हुनुहुन्छ । उहाँले पाँच दलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिनुभएको हो । उहाँसँगै प्रमुख प्रतिप...

वारेसनामामार्फत प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ। वारेसनामामार्फत उनकी पत्नी आरजु राणाले उम्मेदवारी दर्ता गरेकी हुन्।दिउँसो २:४५ बजे उनको उम्मेदवारी दर्ता भएको हो। देउवाको प्रस्तावक जिल्ला पार्टी सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन्।संघमा एकमात्र क्षेत्र रहेको डडेल्धुरामा कांग्रेस सभापति बलिया उम्मेदवारको रुपमा रहेका छन्।

गठबन्धनका तर्फबाट उपसभामुखमा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ– सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उनले उपसभामुखको उम्मेदवारी दर्ता गराएकी हुन् । सो उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक छन्। सत्तारुढ गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा […]

बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि काँग्रेसले कारबाही गर्‍यो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । काँग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरूलाई पार्टीबाट निष्कासन गरिएको जनाएको छ । हेर्नुहोस् विज्ञप्ति:

एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकलाको उम्मेदवारी दर्ता

धनगढी– नेकपा एमालेबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उप मेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।  प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुन् ।  यसैगरी, उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्तावक र  कोइलीदेवी चौधरीको समर्थनमा […]

को हुन भीम रावलका समर्थक र प्रस्तावक?

सौराहा, मंसिर १३ । नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् । आज बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।