नयाँ दिल्ली । भारतमा आसन्न राष्ट्रपतीय निर्वाचनका लागि विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको प्रस्तावमा यसवन्त सिंहले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीका लागि संसद भवन गएका बेला काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी, राष्ट्रवादी काँग्रेस पार्टीका प्रमुख शरद पवार, समाजवादी पार्टीका प्रमुख अखिलेश […]