बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको र त्यो प्रकरणलाई ढाकछोप गर्न अर्थमन्त्रालयको सीसीटीभी फुटेज डिलिट गरी विवादमा आएका अर्थमन्त्री जनार्दन शर्माको विषयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैकमा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले छलफल गरेका छैनन् ।