बस्तीमा आगो लगाइएकोप्रति मन्त्रीको आपत्ति

चितवन राष्ट्रिय निकुञ्जले गत आइतबार चितवनको माडी नगरपालिका वडा नम्बर–९ स्थित कुसुम खोलामा बसोबास गर्दै आएका चेपाङ समुदायको घर भत्काउने तथा आगजनी गरेकोप्रति वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

सम्बन्धित सामग्री

दक्षिण चीन सागरमा बलिरहेछ आगो, भारतले घिउ थप्ने काम गरेको चिनियाँ आरोप

चीनको रक्षा मन्त्रालयले भारत-फिलिपिन्स युद्ध अभ्यासमा आपत्ति जनाउँदै भारतलाई घरेलु मामिलामा दख्खल दिन तेस्रो मुलुक आउन नहुने र त्यसले शान्ति भंग गर्ने चेतावनी दिएको हो ।

प्रचण्ड र बालेनको अभिव्यक्तिप्रति कांग्रेस सांसद गौतमको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्ता अभिव्यक्तिले समाजमा अराजकता बढेको बताए । उनले भने, ‘मुलुकमा ठूलो अराजकता देखिँदैछ । जसले जे बोलेपनि हुने जसले जे गरेपनि हुने, कसैले सिंहदरबार आगो लगाइदिन्छु भनेको छ, कसैले […]

पाकिस्तानमा हजारौँको भिडले चर्चमा तोडफोड गर्दै आगो लगायो, अमेरिकाले जनायो आपत्ति

पाकिस्तानमा मुस्लिम धर्मग्रन्थ कुरानको अपमान गरेको भन्दै हजारौँको भिडले इसाई समुदायका चारवटा चर्चमा तोडफोड र आगजनी गरेको छ ।

थोत्रा नोट जलाएर आगो ताप्न ब्रिकेट

काठमाडौँ– नेपाल राष्ट्र बैंकले नोट चलनचल्तीमा (२०१६) ल्याएदेखि नै झुत्रा नोट जलाउने गर्थ्यो लामो समय नोट जलान प्रक्रिया चलिरह्यो। नोट जलान प्रक्रियाप्रति वरपरका बासिन्दाले आपत्ति जनाए, नोट जलान प्रक्रियाबाट निस्केको धुवाँका कारण समस्या भयो भन्दै। जलान प्रक्रिया चलिरह्यो। यस विषयमा जनताले बारम्बार आवाज उठाउन थाले। आवाज काठमाडौँबाट मात्र नभई विराटनगरदेखि धनगढी कार्यालयसम्मबाट आउन थाल्यो। उनीहरूले […]

पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासङ्घको आपत्ति

कैलाली – कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले बुधबार बिहान आगो लगाएर नष्ट गरेको छ । नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जीपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो ...