दक्षिण चीन सागरमा बलिरहेछ आगो, भारतले घिउ थप्ने काम गरेको चिनियाँ आरोप
चीनको रक्षा मन्त्रालयले भारत-फिलिपिन्स युद्ध अभ्यासमा आपत्ति जनाउँदै भारतलाई घरेलु मामिलामा दख्खल दिन तेस्रो मुलुक आउन नहुने र त्यसले शान्ति भंग गर्ने चेतावनी दिएको हो ।
चीनले दक्षिण चीन सागर क्षेत्रमा तीन दिने युद्ध अभ्यास गरिरहेको छ । ठूलो सङ्ख्यामा हतियार बोकेका चिनियाँ पानी जहाजहरू ताइवानको वरिपरि घुम्न थालेका छन् ।
प्रतिक्रियामा अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (यूएसएस मिलियस) ले सोमवार दक्षिण चीन सागरको बेइजिङले दाबी गरेको जलक्षेत्रमा 'फ्रिडम अफ नेभिगेसन' अभियान चलाएको जनाएको छ ।
बेइजिङले सैन्य अभ्यास गरिरहेको बेला चीनले ताइवानी क्षेत्रमा शान्ति र टापुको स्वतन्त्रता ‘पारस्परिक रूपमा अनन्य’ भएको बताएको छ ।
‘ताइ...
एजेन्सी । चीनले दक्षिण चीन सागर क्षेत्रमा तीन–दिने युद्ध अभ्यास गरिरहेको छ । ठूलो सङ्ख्यामा हतियार बोकेका चिनियाँ पानी जहाजहरू ताइवानको वरीपरी घुम्न थालेका छन् ।
एजेन्सी । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो ।
बेइजिङ। चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो।
जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले बताएको छ।
बीबीसी।चीनले युद्धपोत क्वीन एलिजाबेथ दक्षिण चीन सागरमा प्रवेश गर्दा कुनै ‘अनुचित कार्य’ नगर्न बेलायतलाई चेतवानी दिएको छ।सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भनेको छ,“चिनियाँ सैनिकको समुन्द्री युद्धको तयारी उच्च अवस्था छ।” दक्षिण चीन सागर हुँदै जापानतर्फ जाने बेलायती युद्धपोत क्वीन एलिजाबेथको गतिविधिलाई चीनले नजिकबाट नियाल्ने बताएको छ। उपिनिवेशकालीन धङधङीबाट बेलायत अझै बाहिर निस्कन नसकेको आरोप चीनले लगाएको छ।
दक्षिण चीन सागर (साउथ चाइना सी) विवादलाई लिएर भारतका लागि चिनियाँ र अष्ट्रेलियाका राजदूत एक–आपसमा भिडेका छन्। विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमा दुई देशका राजदूत भिडेका हुन्।
शुक्रबार अपराह्न १ बजेतिर चीनका राजदूत सुन बेइदोङले एक ट्वीट गरेका थिए। सो ट्वीटमा उनले लेखेका छन्, 'भारतका लागि अष्ट्रेलियाको उच्...