घरमा आगो लगाएर खरानी बेच्ने ओलीको कूकर्मप्रति पाँच दलीय गठबन्धनको आपत्ति, सरकारलाई खवरदारी

पाँच दलीय गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दालाई बाढी, डुबान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा फिर्ता लिन पनि माग गरेको छ ।