थोत्रा नोट जलाएर आगो ताप्न ब्रिकेट

काठमाडौँ– नेपाल राष्ट्र बैंकले नोट चलनचल्तीमा (२०१६) ल्याएदेखि नै झुत्रा नोट जलाउने गर्थ्यो लामो समय नोट जलान प्रक्रिया चलिरह्यो। नोट जलान प्रक्रियाप्रति वरपरका बासिन्दाले आपत्ति जनाए, नोट जलान प्रक्रियाबाट निस्केको धुवाँका कारण समस्या भयो भन्दै। जलान प्रक्रिया चलिरह्यो। यस विषयमा जनताले बारम्बार आवाज उठाउन थाले। आवाज काठमाडौँबाट मात्र नभई विराटनगरदेखि धनगढी कार्यालयसम्मबाट आउन थाल्यो। उनीहरूले […]

सम्बन्धित सामग्री

अयोग्य नोट धुल्याउन राष्ट्र बैंकले ल्यायो मेसिन, यसरी गर्छ काम

तपाईंले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरु घरायसी प्रयोजनका लागि ब्रिकेट त अवस्य नै बाल्नुभयो होला । तर, नोटबाट पनि ब्रिकेट बन्छ भन्ने थाहा पाउनुभएको छैन होला । यस्तै, नोटबाट बनेको ब्रिकेट बालेर आगो ताप्ने मन छ ? यदि मन छ भने तपाईंले नोटबाट बनेको ब्रिकेट बाल्न पाउनुहुने भएको छ । यो समाचार झट्ट पढ्दा पत्यार नलाग्न सक्छ ! तर, यो गलत समाचार होइन । पुराना भएका र...

अब पुराना नोटको आगो ताप्न पाइने!

अब झुत्रा-पुराना नोटबाट स–साना टुक्रा बनाएर ब्रिकेट बनाइने भएको छ। नोट टुक्र्याएर ब्रिकेट बनाउने मेसिन राष्ट्र बैंकले ल्याएर परीक्षण गरिसकेको छ।