प्रचण्ड र बालेनको अभिव्यक्तिप्रति कांग्रेस सांसद गौतमको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्ता अभिव्यक्तिले समाजमा अराजकता बढेको बताए । उनले भने, ‘मुलुकमा ठूलो अराजकता देखिँदैछ । जसले जे बोलेपनि हुने जसले जे गरेपनि हुने, कसैले सिंहदरबार आगो लगाइदिन्छु भनेको छ, कसैले […]

सम्बन्धित सामग्री

सदनमा मुठभेडकै अवस्थामा विश्वासको मत लिन किन हतारिँदैछन् प्रधानमन्त्री प्रचण्ड ?

तर, कांग्रेस सांसद खतिवडा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबन्नेसम्म कांग्रेसले सदनमा कुनै कार्यसूची अगाडि बढाउन नदिने बताउँछन् ।

कांग्रेस सांसदहरूले नै भेटेनन् सरकार !

२२ असोज, काठमाडौं । सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेस हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बनाएर ९ वटा मन्त्रालय सहित सरकारमा सहभागी कांग्रेसकै सांसदहरूले सरकार नभेटिएको गुनासो गरेका छन् । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले भने, ‘म आजै बर्दिया जिल्लाबाट आएको हुँ । यो देशमा […]

प्रचण्ड सरकारमाथि प्रश्न, कोशीमा अब नयाँ ढंगले सोच्नुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाथि प्रश्न उठेको छ । बैठकपछि कांग्रेस सांसद सञ्जय गौमतले सरकारको कामबारे आफूहरुलाई चित्त नबुझेको कुरा बैठकमा राखेको बताए । उनले भने, ‘सरकारको कामबारे हामीलाई चित्त बुझेको छैन । हाम्रो पार्टीको प्रधानमन्त्री नभएपनि यो सरकार हाम्रो पार्टीको समर्थनमा […]

बदलिँदो राजनीतिक परिदृश्य

गत पुस २६ गते माओवादी अध्यक्ष प्रचण्डलाई प्रचण्ड बहुमतद्वारा प्रधानमन्त्री पदका लागि विश्वासको मत दिलाउन कांग्रेस सांसद लाग्नुको परिणाम सकारात्मक हुन पनि सक्छ।...

सत्तामा जाने कि प्रतिपक्षमै बस्ने, एक महिनाभित्र पर्दा उत्रन्छः कांग्रेस सांसद

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाका वरिपरि बस्ने नेताहरुको कमजोरी कारण पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको काखमा बस्न पुगेको आरोप लगाएका छन् । ‘जनमत अनुसार त चुनावमा गठबन्धन गरेको नाताले कांग्रेस सत्तामा र एमाले प्रतिपक्षमा बस्नुपर्ने हो । तर नीति र कार्यक्रमका आधारमा होइन, […]

विश्वासको मत दिने बेला संसद बंक हान्ने कांग्रेस सांसद को-को हुन् ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतका लागि भएको मतदानमा कांग्रेसका तीन सांसद अनुपस्थित भएका छन् ।

प्रचण्डको सरकार बनेकै अर्को दिन कांग्रेस सांसद गुरुङको सांसद पद निलम्बन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको दोस्रो दिनमै कांग्रेसका सांसद निलम्बनमा परेका हुन् । नागरिकता विवादमा अदालतमा मुद्दा चलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने गृहमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

संसद भवनमा प्रधानमन्त्री देउवा र ओली छलफल गर्दै, प्रचण्ड पनि संसदभित्रै

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवनमा छलफल भइरहेको छ। बिहीबार दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगनपछि दुई नेताले छलफल गरेका हुन्। दुई नेताले छलफल गर्नुअघि आआफ्ना सांसदहरुसँग आन्तरिक छलफल गरेका थिए। दलीय छलफलपछि प्रधानमन्त्री देउवा र ओलीबीच छलफल चलिरहेको कांग्रेस सांसद मीन विश्वकर्माले […]