राष्ट्रपति पद ‘लिलामी’ गर्ने खेलमा दाहाल

राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको भोलिपल्टै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उम्मेदवार बनाउने समझदारी गरेका छन् ।

सम्बन्धित सामग्री

‘एमाले-माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयार थियौँ’

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तत्कालीन समयमा एमाले–माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयारी अवस्थामा पुगको बताएका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै रक्षामन्त्रीसमेत रहेका खड्काले उक्त कुराको खुलासा गरेका हुन्।  खड्काले तत्कालीन समयमा संघ र प्रदेशमा सत्ता बाहिर रहेको पार्टीले प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने […]

राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा छैन: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताएका छन्।

आलंकारिक राष्ट्रपति पद किन तानातानमा छ ?

नयाँ संविधान निर्माणपछिको दोस्रो आम निर्वाचन हुँदासम्म राष्ट्रपति पद पनि एउटा शक्तिकेन्द्र देखिन थालेको छ । मुलुकका राजनीतिक दल र बाहृय शक्तिहरूले समेत संविधानतः आलंकारिक राष्ट्रपति पदलाई किन यतिविघ्न महत्व दिन थालेका हुन् ?

राष्ट्रपति पद मेरा लागि होइन, आफ्नै पेशामा खुशी छुः डा.सन्दुक रुइत

काठमाडौं। वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन्। बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको स्पष्ट पारे। आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएरभन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको उनले जनाए। उनले राष्ट्रपति पदलाई राम्रो बनाउन गर्नुपर्ने धेरै कामहरु रहेको बताए।

‘राष्ट्रपति’ पद मेरो लागि हाेइन : डा. सन्दुक रुइत

काठमाडौँ- डा. सन्दुक रुइतले ‘राष्ट्रपति’ पद मेरो लागि नभएको बताएका छन् । उनले बुधबार काठमाडौँमा एक कार्यक्रममा यो राष्ट्रपति पद एक, दुई र तीन मेरो लागि नभएको बताएका हुन् । लोकतन्त्रमा राष्ट्रपतिको क्रिडियन्सिल क्रिडिबिलिटी असाध्यै महत्त्वपूर्ण रहेको रुइतले बताए । उनले भने,’ रबर स्टयाम्प भए पनि । इन्डियाको रा...

‘राष्ट्रपति’ पद मेरो लागि हाेइन : डा. सन्दुक रुइत

काठमाडौँ- डा. सन्दुक रुइतले ‘राष्ट्रपति’ पद मेरो लागि नभएको बताएका छन् । उनले बुधबार काठमाडौँमा एक कार्यक्रममा यो राष्ट्रपति पद एक, दुई र तीन मेरो लागि नभएको बताएका हुन् । लोकतन्त्रमा राष्ट्रपतिको क्रिडियन्सिल क्रिडिबिलिटी असाध्यै महत्त्वपूर्ण रहेको रुइतले बताए । उनले भने,’ रबर स्टयाम्प भए पनि । इन्डियाको रा...

ट्रम्पमाथि राष्ट्रपति पद व्यक्तिगत फाइदाका लागि प्रयोग गरेको आरोप

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पद व्यक्तिगत स्वार्थको लागि प्रयोग गरेको आरोप लागेको छ । पछिल्लो समय विभिन्न विवादमा फस्दै आएका ट्रम्पलाई पछिल्लो पटक व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग गरेको आरोप लागेको हो । ट्रम्पमाथि ‘पोलिटिकल फण्डको रेन्जिङ’ का लागि आयोजना गरिएको कार्यक्रमको पैसा खल्तीमा हालेको आरोप लागेको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार ट्रम्प गत वर्ष डिसेम्बरमा नेपल्स (इटाली) को एक क्रिसमस पार्टीमा समावेश भएका थिए । उक्त पार्टीमा सरिक भएका ट्