कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति पद अरूलाई नै सुम्पियो भने जनमतको अपमान हुन्छः झा

काठमाडौं, १० पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सुरेन्द्र झाले सत्ता गठबन्धनको निरन्तरतामै देशमा राजनीतिक स्थायित्व सम्भव हुने औंल्याएका छन् । ‘अहिले नै गठबन्धन टुट्यो भन्न मिलेन । सहमतिमा पुग्ने समय छ । मलाई लाग्छ, आजको संवाद र छलफलले नयाँ किसिमको वातावरण बन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार […]

सम्बन्धित सामग्री

हाम्रो गठबन्धन टुट्नेवाला छैन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालको सत्तारूढ गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन्। कांग्रेसले आयोजना गरेको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मा उनले देशको रक्षा र सुशासनका लागि गठबन्धन जोगाएरै अघि बढ्नुको विकल्प नभएको बताएका हुन्।राष्ट्रिय सहमति बनाएर जाऊँ भनेर आफूले मुख्‍य राजनीतिक नियुक्तिका पदहरूमध्ये राष्ट्रपति पद कांग्रेसलाई दिऊँ भन्ने प्रस्ताव राखेको पनि उनले बताए। कांग्रेसलाई बाहिर राखेर लोकतन्त्र सहज तरिकाले अघि जाँदैन भनेर आफूले गठबन्धन गरेर सहकार्

राष्ट्रपति पद ‘लिलामी’ गर्ने खेलमा दाहाल

राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको भोलिपल्टै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उम्मेदवार बनाउने समझदारी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौँ – नेपाली कांग्रे‍सका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्। धुमबाराहीमा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँगको छलफलपछि सभापति देउवा प्रधानमन्त्रीलाई भेट्न पुगेका छन्। राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न अध्यक्ष माधवकुमार नेपालसहित एकीकृत समाजवादीका नेताहरु देउवालाई भेट्न धुमबाराही पुगेका थिए। उक्त भेट सकिएलगत्तै देउवा बालुवाटार पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति पद आफ्नो […]

प्रचण्ड चाहन्छन् पाँचै वर्ष प्रधानमन्त्री ?

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे पार्टीभित्र छलफल खुला गरेको छ । गत ९ माघमा आफ्नै निवास, धुम्बाराहीमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक राखेर राष्ट्रपति पदको उम्मेदवारबारे छलफल खुला गरेका हुन् । जसरी पनि राष्ट्रपति पद लिनुपर्ने तर्क गर्दै देउवाले त्यसदिन सम्भावित उम्मेदवारका रुपमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम लिएका […]

इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदै

इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । इराकी सभामुखले संसदको मङ्गलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए । सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ । सोहीअनुसार यहाँका पदहरु बाँडफाँट हुँदै आएका छन् ।इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएक

इराक‍मा आज राष्ट्रपतिको निर्वाचन हुँदै

बगदाद – इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । इराकी सभामुख मोहमद अल हलबोसीले इराकी संसदले आज राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्। सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी […]

इराकमा राष्ट्रपतीय निर्वाचन भोलि

बग्दाद : इराकमा राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ।इराकी संसद्ले बिहीबार राष्ट्रपतीय निर्वाचन गर्ने भएको हो। इराकी संसद्का सभामुख मोहमद अल हलबोसीले उक्त जानकारी गराएका हुन्। सन् २००३ मा इराकमा भएको शक्ति बाँडफाँड तथा हस्तान्तरणसम्बन्धी सम्झौतानुसार यहाँ राष्ट्रपति पद कुर्दहरूका लागि छुट्याइएको छ।त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरूका लागि छुट्याइएको छ। सोहीअनुसार यहाँका पद बाँडफाँड हुदै आएका छन्। इराकमा केही महिनादेखि राजनीत

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा

प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गरेका छन् । उनको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ । साथै मोदीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेछन् ।आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनको भेटवार्ता हुने समाचारमा जनाइएको छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेन सम्हालेपछि यी दुई नेताबीच पहिलो व्यक्तिगत भेटवार