‘राष्ट्रपति’ पद मेरो लागि हाेइन : डा. सन्दुक रुइत

काठमाडौँ- डा. सन्दुक रुइतले ‘राष्ट्रपति’ पद मेरो लागि नभएको बताएका छन् । उनले बुधबार काठमाडौँमा एक कार्यक्रममा यो राष्ट्रपति पद एक, दुई र तीन मेरो लागि नभएको बताएका हुन् । लोकतन्त्रमा राष्ट्रपतिको क्रिडियन्सिल क्रिडिबिलिटी असाध्यै महत्त्वपूर्ण रहेको रुइतले बताए । उनले भने,’ रबर स्टयाम्प भए पनि । इन्डियाको रा...

सम्बन्धित सामग्री

डा रुइतको नेतृत्वमा ताप्लेजुङका एक सय ५४ जनाको आँखाको सफलतापूर्वक शल्यक्रिया

फुङलिङ नगरपालिका–१० फुरुम्बुकी ७५ वर्षीया मनकुमारी लेछर्बो पनि औधी खुसी छिन् । केही वर्षदेखि आँखाको समस्या भोगिरहेकी उनले  तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी भएकी हुन्।  नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत र उहाँको टोलीले योङहाङ र लेछर्बोसहित एक सयभन्दा बढीको जीवनमा उज्यालो फर्काएका छन्।

तिलगंगाले जयन्ती लम्साल फेलोसिप चलाउने

२१ असार, काठमाडौं । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र श्रीमती जयन्ती लम्सालबीच जयन्ती लम्साल फेलोसिप कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । तिलगंगाका संस्थापक डा. सन्दुक रुइत र श्रीमती लम्सालले आज बिहीबार एक समारोहबीच सम्झौता पत्र आदान प्रदान गरे । फेलोसिप तालिम प्रदान गर्नको लागि आवश्यक कोषको व्यवस्था गर्न लम्सालबाट एकमुष्ठ रु […]

डा सन्दुक रुइत ओलाङ्चुङगोला फर्किँदा...

आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ पुगेका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगेका हुन्। उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगे।

डा सन्दुक रुइत जब जन्मगाउँ ओलाङ्चुङगोला पुगे

ताप्लेजुङ : आफू जन्मेहुर्केको गाउँको माया कसलाई हुँदैन र? त्यहाँको भूगोलसँग बलियो भावनात्मक सम्बन्ध हुन्छ। जहाँ उनीहरूले परिचित र सान्त्वनाको महसुस गर्छन्। गृहनगरको प्रेम शक्तिशाली र स्थायी हुन्छ भन्ने कुरा आफ्नो जन्मिएको, हुर्किएको गाउँमा फर्किएकाहरूले प्रष्टै झल्काउँछन्। 'आफू जन्मे–हुर्केको ठाउँको माया सबैलाई लाग्छ, मलाई पनि त्यो मायाले तानेर बेला–बेलामा जन्मेहुर्केको…

सन्दुक गाउँ फर्किए, गाउँलेका आँखामा ज्योति फर्कियो

ताप्लेजुङको विकट फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा जन्मिएका डा. सन्दुक रुइत वरिष्ठ नेत्र चिकित्सकका रूपमा विश्वप्रख्यात छन् । आँखाको ज्योति गुमाएर अँध्यारो जीवन बाँचिरहेका हजारौँलाई संसार देखाइसकेका उनले आफ्नै जन्मथलो पुगेर ७० गाउँलेलाई...

दृष्टिविहीनताले जन्माएका रुइत, लोडसेडिङमा भेटिएका घिसिङ

मान्छेमा दृष्टिविहीनताको समस्या आउँदा डा. सन्दुक रुइत पैदा भए । देशले १८ घण्टा लोडसेडिङ व्यहोरिरहँदा कुलमान घिसिङ देखापरे । यदि मान्छेमा आँखाको समस्या नआउँदो हो त सन्दुक रुइतहरू सायदै देखापर्थे । अनि देशमा लोडसेडिङकाे समस्या नहुँदो हो त कुलमान घिसिङ त्यो उचाइमा पुग्न गाह्रो थियो ।

डा सन्दुक रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्।

राष्ट्रपति पद मेरो लागि होइनः डा सन्दुक रुइत

डा रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए। उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इसा अवार्डलाई हेरेको जानकारी दिए।