आयोजक काष्ठमण्डप र नामीले सातौँ काष्ठमण्डप अन्तर ए लेभल थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । काष्ठमण्डप पुरुष तथा नामी महिलामा च्याम्पियन बनेका हुन् ।
मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको पुरुषतर्फको...
काठमाडौं, ९ असोज । सिटिजन्स बैंक र काष्ठमण्डप विद्यालयबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै काष्ठमण्डप विद्यालयका प्रिन्सिपल डा. शिवा थापाले विस्तारै उक्त बैंकलाई नै मुख्य बैंकिङ पार्टनर बनाउने घोषणा गरेकी हुन । सो क्रममा बैंकका प्रतिनिधिहरुले भने विद्यालयलाई पनि उच्च प्राथमिक ग्राहकको रुपमा लिने प्रतिबद्धता जनाएका थिए । साथै, विद्यालय परिसरमै चाँडै एटिएम बुथ […]
ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र यस पटक भने देशका विभिन्न स्थानबाट ल्याइएका काठ काष्ठमण्डप बनाउनका लागि प्रयोग गरिएको समितिका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेश शाक्यले […]
काठमाडौं : ऐतिहासिक काष्ठमण्डप एउटै जातको काठ प्रयोग गरेर पुनर्निर्माण भएको छ। एउटै रूखको काठबाट काष्ठमण्डप बनेको इतिहास रहे पनि यसपटक पुनर्निर्माणमा परिवर्तन भएको हो।पुनर्निर्माणको काम पनि अन्तिम चरणमा पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ।शुक्रबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डपका सबै भित्री काम सकिएको र बाहिरका केही काम मात्र बाँकी रहेको बताए।उनका अनुसार एउटै रूखको काठबाट काष्ठमण्डप बनेको इतिहास रहे पनि अब एउटै जातको काठ
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्। काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएका हुन्।
‘मलाई प्राप्त जानकारीअनुसार...
काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप रु एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो । सुरुमै काठमाडौँ महानगरपालिकाले ५० लाख दिएको थियो । पुनः पाँच–पाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल रु ११ करोड ५० लाख पुगेको काष्ठमण्डप पुनर्न...
हनुमानढोका क्षेत्रको महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।
अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो ।
सम्पदाको पुनर्निर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकत अनुरूप रकम हस्तान्तरण गरिर...