काठमाडौं, ९ असोज । सिटिजन्स बैंक र काष्ठमण्डप विद्यालयबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै काष्ठमण्डप विद्यालयका प्रिन्सिपल डा. शिवा थापाले विस्तारै उक्त बैंकलाई नै मुख्य बैंकिङ पार्टनर बनाउने घोषणा गरेकी हुन । सो क्रममा बैंकका प्रतिनिधिहरुले भने विद्यालयलाई पनि उच्च प्राथमिक ग्राहकको रुपमा लिने प्रतिबद्धता जनाएका थिए । साथै, विद्यालय परिसरमै चाँडै एटिएम बुथ […]