‘काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्। काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएका हुन्। ‘मलाई प्राप्त जानकारीअनुसार...

सम्बन्धित सामग्री

एउटै जातका रूखबाट पुनर्निर्मित काष्ठमण्डप

काठमाडौं : ऐतिहासिक काष्ठमण्डप एउटै जातको काठ प्रयोग गरेर पुनर्निर्माण भएको छ। एउटै रूखको काठबाट काष्ठमण्डप बनेको इतिहास रहे पनि यसपटक पुनर्निर्माणमा परिवर्तन भएको हो।पुनर्निर्माणको काम पनि अन्तिम चरणमा पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ।शुक्रबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डपका सबै भित्री काम सकिएको र बाहिरका केही काम मात्र बाँकी रहेको बताए।उनका अनुसार एउटै रूखको काठबाट काष्ठमण्डप बनेको इतिहास रहे पनि अब एउटै जातको काठ

काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, मंसिर महिनामै उद्धघाटन गर्ने तयारी

काठमाडौं । ०७२ सालको भूकम्पले क्षति पुगेको काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भित्रतिरको सबै पुननिर्माणको काम सकिएकाले अब मंसिर महिनामै उद्धघाटन गर्ने तयारी गरिएको काष्ठमण्डप पुननिर्माण समितिले जनाएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवम् प्रदेश सांसद राजेश शाक्यले परम्परागत शैलिमा पुनर्निर्माण भइरहेको जानकारी दिए । ‘‘पुननिर्माणका लागि काठमाडौं महानगरले विभिन्न चरणमा...

काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं, भदौ २६। काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काष्ठमण्डपको मुख्य निर्माण कार्य सम्पन्न भई अहिले छानो छाउने […]

काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा, छानो छाउने काम सुरु

काठमाडौँ– काठमाडौँको बसन्तपुरस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो। सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका […]

काष्ठमण्डपमा ठडियो गजुरको काठ

काठमाडौं : २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। शनिवार काष्ठमण्डपको माथिल्लो तल्लाको गजुरको काठ राखिएको छ।   काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ। अहिले सम्म काष्ठमण्डप पुनर्निर्माण काम ९० प्रतिशत…

काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौँ : भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको छ । विसं २०७२ लको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको उक्त ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । काठमाडौँ महानगरपालिकले रकम उपलब्ध गराउने सर्तसहित पुनः निर्माणको काम विसं २०७५ वैशाखबाट शुरु भएको थियो । उपभोक्ता स…

काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौँ : भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सकिएको छ । विसं २०७२ लको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएको उक्त ऐतिहासिक सम्पदाको पुनः निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । काठमाडौँ महानगरपालिकले रकम उपलब्ध गराउने सर्तसहित पुनः निर्माणको काम विसं २०७५ वैशाखबाट शुरु भएको थियो । उपभोक्ता स…

काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, कोरोनाका कारण केही ढिलाइ

कोरोनाभाइरसको दोस्रो लहरसँग लड्न लगाइएको निषेधाज्ञाका कारण काष्ठमण्डप पुनर्निर्माणमा ढिलाइ हुने भएको छ । काष्ठमण्डको पुनर्निर्माण यही असार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले निषेधाज्ञाका कारण आवश्यक पर्ने काठको आपूर्ति बन्द हुँदा काष्ठमण्डप पुनर्निर्माण ढिलाइ भएको बताउनुभयो ।

काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा

हनुमानढोका क्षेत्रको महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो । सम्पदाको पुनर्निर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकत अनुरूप रकम हस्तान्तरण गरिर...