योगेश भट्टराईको टिप्पणी : नेपाली कांग्रेस इतिहास भएको तर भविष्य नभएको पार्टी

हेटौँडा : नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपाली कांग्रेस इतिहास भएको तर भविष्य नभएको पार्टी बनेको टिप्पणी गरेका छन्। हेटौँडामा प्रेस चौतारी नेपाल मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा कांग्रेस नेताहरुले गरेका टिप्पणी अनावश्यक भएको भन्दै उनले कांग्रेस लामो…

सम्बन्धित सामग्री

नेपाली कांग्रेस र समावेशिताको सवाल

नेपाली कांग्रेस पार्टी भनेको हाल अस्तित्वमा रहेका नेपालकै पुराना राजनीतिक दलमध्ये पहिलो हो । नेपाली कांग्रेस नेपालका अरू राजनीतिक पार्टीहरू हेरीकन केही हदसम्म समावेशी देखिन्छ पनि । हुन पनि नेपालको सन्दर्भमा राजनीतिक दल स्थापनाको लामो इतिहास रहेको छ । तर, अपवादबाहेक नेतृत्व तहको प्रमुख पाँच पदमा सधैं ‘आर्य-खस’ (राज्य, राज्य पक्षका मिडिया, पत्रकार तथा बुद्घिजीवी […] The post नेपाली कांग्रेस र समावेशिताको सवाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस र जनताबीच संवादहीनको अवस्था रह्यो : मुख्यमन्त्री पान्डे

शशिनगर । गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले नेपाली कांग्रेस इतिहास भएको पार्टी भएकोले इतिहासको कुरा गर्ने भन्दै , नेपालको इतिहास मा कांग्रेसले धेरै परिवर्तनकारी कार्य गरेको बताउनु भयो । भरतपुर महानगरपालिकाका पूर्व उपप्रमुख एवं नेपाल महिला संघ चितवनका अध्यक्ष पार्वती शाह ठकुरीको बुवा कृष्ण बहादुर ठकुरीको निधन भएको १३ औ दिनको […] The post कांग्रेस र जनताबीच संवादहीनको अवस्था रह्यो : मुख्यमन्त्री पान्डे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोकर्ण विरुद्ध रामकुमारी : विरासत जोगाउलान् कि इतिहास रच्लिन् ?

१७ कात्तिक, गुल्मी । गुल्मी–२ बाट २०५६ सालदेखि लगातार चुनाव लड्दै आएका नेकपा एमालेका सचिव गोकर्ण विष्टले यसपटक प्रतिस्पर्धीका रुपमा आफ्नै पूर्वसहकर्मी रामकुमारी झाँक्रीलाई पाएका छन् । हाल नेकपा एकीकृत समाजवादीकी सचिव रहेकी झाँक्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका दलको साथ छ । हालसम्म प्रतिस्पर्धा गरेका चुनावमध्ये २०६४ सालको पहिलो संविधानसभा चुनावमा नेकपा […]

इतिहास निर्माणका लागि प्रचण्ड गोरखा आउनुभएको हो : डा भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेससँगको सम्बन्ध चुनावी तालमेलका लागि मात्र नभएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय गोरखामा आज आयोजित वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्लास्तरीय नेता कार्यकर्ताको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा उनले समृद्धिका लागि कांग्रेससँगको सहकार्य भएको बताए ।“प्रतिगमनका विरुद्ध लड्ने क्रममा त हामी सबै एक ठाउँमा आयौँ, त्यो आउनु पनि पर्दथ्याे”, उनले भने, “त्योभन्दा माथिको जु

कांग्रेस गढ भत्काउने दाउमा एमाले

विराटनगर महानगरपालिकामा सत्ता गठबन्धन र प्रमुख विपक्षी एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। विगतमा विराटनगर महानगरपालिकामा जित निकालेको नेपाली कांग्रेस यसपटक पनि इतिहास दोहोर्‍याउने दाउमा छ।...

एकै ड्याङका मुलाजस्ता कांग्रेस र कम्युनिस्टको 'लाज नीति'मा पिल्सिँदै जनता

सुभाषचन्द्र देवकोटा - राजनीति पार्टी भनेको विचारधाराको संस्थागत, संगठित अभिव्यक्ति हो। कुनै पनि राजनीति पार्टीको पहिचान भन्नु उक्त पार्टीले अंगिकार गरेको विचार र त्यो विचारले निर्दिष्ट राजनीति कार्यक्रम नै हुन्। नेपालको राजनीतिमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीको लामो इतिहास र पहिचान छ। उनीहरुले अँगालेको राजनीति विचार, दृष्टिकोण र लोकतान्त्रिक आन्दोलमा…

देउवाद्वारा ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तक विमोचन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको विमोचन गरेका छन्।पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वबारे चर्चा गरिएको छ।लेखक केसीले पुस्तकभित्र आफूले २६÷२७  वर्षयता स्वदेश तथा विदेशमा नेपाली कांग्रेसबारे उठाइएका खुल्दुली समेट्ने प्रयत्न गरेको पनि जानकारी दिए।केसीले पुस्तकमा नेपाली कांग्रेस

सिन्धु कांग्रेसको जिल्ला सभापति बन्न प्रेमध्वज लामाले दिए त्रिविबाट राजीनामा

काठमाडौं : नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिका उम्मेद्वार दिन डा प्रेमध्वज लामाले त्रिभुवन विश्वविद्यालको उपप्राध्यापक पदबाट राजीनामा दिएका छन्। नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले शुक्रवार राजीनामा दिएका हुन्। नेविसंघको केन्द्रिय सदस्य भइसकेका लामा जिल्लामा प्रभावशाली नेताका रुपमा हेरिएको छ। लिसंखुपाखरका उनले महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा लोकप्रिय…

कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी होः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताएका छन्। उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिए। उनले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरे। ओलीले देश अन्धकारमै नरहेको बताए। उनले […]