कांग्रेस गढ भत्काउने दाउमा एमाले

विराटनगर महानगरपालिकामा सत्ता गठबन्धन र प्रमुख विपक्षी एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। विगतमा विराटनगर महानगरपालिकामा जित निकालेको नेपाली कांग्रेस यसपटक पनि इतिहास दोहोर्‍याउने दाउमा छ।...

सम्बन्धित सामग्री

एमाले नेता रिमालले उठाए एमाले–कांग्रेस सहकार्यको विषय

काठमाडौं, १४ असार । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले कांग्रेस–एमालेबीचको सहकार्यको विषय उठाएका छन् । आज जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आफूले नासपातीको रुख रोपेको स्मरण गराउँदै सूर्य र रुखको “कन्ट्रिव्युटिङ” र “कन्ट्रोलिङ” इको–सिस्टम को चर्चा गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले मिलेर नयाँ सरकार […]

‘कांग्रेस र एमाले मिलेर सरकार बने राम्राे’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजनीतिक स्थायित्व दिने हो भने नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ । झापा क्षेत्र नम्बर ३ बाट विजयी उहाँले सांसद पदको शपथ लिएपछि सरकार गठनमा कांग्रेस एमाले मिलेर जानुपर्ने बताउनुभएको हो । उहाँले देशलाई राजनीतिक स्थायित्व दिने हो भने कांग्रेस र एमाले […]

कांग्रेस र एमाले मिलेर सरकार बनाउन् : लिङ्देन

७ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् । प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’ यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए । राप्रपा सरकारमा जान्छ कि […]

कांग्रेस र एमाले तीन–तीन प्रदेशमा पहिलो

काठमाडौं, मंसिर २० । गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको परिणाम आएको छ । सातै प्रदेशसभा गरी ३ सय ३० सांसद चयन गर्नका लागि निर्वाचन भएको थियो । प्राप्त परिणामअनुसार ७ मध्ये ३ वटा प्रदेशमा नेपाली कांग्रेस र ३ वटामा नेकपा एमाले पहिलो दल बनेको छ । बाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस […]

प्रदेशसभाको समानुपातिकतर्फ पनि एमाले अगाडि, कांग्रेस पछि-पछि

प्रदेश  १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने कांग्रेस अगाडि देखिएको छ ।

सुदूरमा कांग्रेस अगाडि, एमाले पछ्याउँदै

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभा सदस्यका १६ पदका लागि भएको निर्वाचनमा ५ स्थानमा नेपाली कांग्रेस अगाडि छ भने नेकपा एमाले पछ्याउँदै गइरहेको छ।...

कांग्रेस-एमाले मिलेर राप्रपाबाट खोसे झापाको कचनकवल

४ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक राप्रपाले जितेको कचनकवलमा यसपटक कांग्रेस-एमाले मिलेर राप्रपालाई पराजित गरेका हुन् । अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११४५७ मतका साथ विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी राप्रपाका ६६६७ मत पाए […]

स्याङ्जाका दुई पालिकामा कांग्रेस, दुईमा एमाले विजयी

स्याङ्जाको दुई पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (एमाले) विजयी भएको छ । एघार पालिका रहेको स्याङ्जाका भिरकोट र गल्याङ नगरपालिकामा कांग्रेस र कालीगण्डकी र हरिनास गाउँपालिकामा एमाले विजयी भएको हो ।स्याङ्जाको भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नौ वडा रहेको भिरकोटमा कांग्रेसले वडा नं ६ को वडाध्यक्ष एकजनाबाहेक अरू सबै प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, सदस्यहरूमा विजयी भएको छ ।प्रमुखमा कांग्रेसका गोविन्दकुमार कर्माचार्यले एमालेका विश्वनाथ अर्याललाई ८३५ मतान्

रोल्पामा कांग्रेस, एमाले र विप्लवको चुनावी तालमेल

रोल्पा, १८ बैशाख । रोल्पामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेको छ। माओवादी केन्द्रबाहेक सुनछहारी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समुहको गठबन्धन भएको हो । थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धामा गर्ने भएका छन् ।

रोल्पामा माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लवको गठबन्धन

१८ वैशाख, रोल्पा । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले थुप्रै पालिकाहरुमा नेकपा एमालेविरुद्ध गठबन्धन गरेका छन् । तर रोल्पामा ठीक उल्टो भएको छ । माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले मात्र होइन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले समेत गठबन्धन गरेको छ । सुनछहरी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समूहको गठबन्धन छ भने थवाङ, माडी र त्रिवेणी […]