सुभाषचन्द्र देवकोटा -
राजनीति पार्टी भनेको विचारधाराको संस्थागत, संगठित अभिव्यक्ति हो। कुनै पनि राजनीति पार्टीको पहिचान भन्नु उक्त पार्टीले अंगिकार गरेको विचार र त्यो विचारले निर्दिष्ट राजनीति कार्यक्रम नै हुन्।
नेपालको राजनीतिमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीको लामो इतिहास र पहिचान छ। उनीहरुले अँगालेको राजनीति विचार, दृष्टिकोण र लोकतान्त्रिक आन्दोलमा…