४ जिल्ला अध्यक्षको समर्थनसहित क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

काठमाडौं,८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै खड्काले प्रदेशका ४ जिल्लाका अध्यक्षको समर्थनसहित अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनलाई काठमाडौं , ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला अध्यक्षको समर्थन रहेको […]

सम्बन्धित सामग्री

एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा कृष्णभक्त पोखरेलले उम्मेद्वारी दिने

काठमाडौं-नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णभक्त पोखलेरले पनि उम्मेद्वारी दिने तयारी गरेका छन्। यहि असोज ८ र ९ गते एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशन गर्ने तय भएको छ। बागमती प्रदेश कमिटीको अध्यक्षको लागि पोखरेलले आंकाक्षा देखाएका हुन्। पोखरेलसहित बागमती प्रदेश कमिटीको अध्यक्षमा आधा दर्जन बढिले उम्मेदवारी दिने तयारी गरेका छन्। पोखरेल दुइ पटक […]

क्यानको सचिवमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

काठमाडौं,५ असोज । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा बागमती प्रदेश अध्यक्ष पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छ्न । आजबाट सुरु भएको क्यानको अधिवेशन भोलिसम्म चल्नेछ । क्यानको अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज […]

क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले उम्मेदवारी दिने भएका छन् । पारसले बागमतीका चार जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरेका हुन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साेबारे जानकारी गराएका हुन् । हाल उनी काठमाडौँ ...

बागमती प्रदेश : उपसभामुखको निर्वाचन माघ २ गते

मकवानपुर । बागमती प्रदेश सभाको उपसभामुख पदको निर्वाचन आगामी माघ २ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले उपसभामुखको निर्वाचनका लागि माघ २ गते ३ बजेको समय तोकिएको छ ।  प्रदेशसभाको उपसभामुखका लागि

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीले उम्मेदवारी दिने

मकवानपुर । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दिने भएका छन् । सभामुखका लागि शुक्रबार हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेसले अधिकारीलाई उम्मेदवार बनाउने भएको हो । उनले बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर

बागमती प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरले पनि उम्मेदवारी दिने

हेटौंडा– बागमती प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरले पनि उम्मेदवारी दिने तयारी गरेको छ । आउँदो बुधबार दलको नेता चयनका लागि निर्वाचन तोकिएका बेला दुवै समूहबाट उम्मेदवारी पर्ने देखिएको हो ।  हालसम्म संस्थापन समूहबाट संसदीय दलको नेतामा प्रदेश सभापति इन्द्रकुमार बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । संस्थापनइतर समूहबाट उम्मेदवारको नाम टुंग्याउन बाँकी […]

भलिबल संघको महासचिवमा छन्त्यालले उम्मेदवारी दिने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका सचिव मनबिर छन्त्यालले झण्डै दुई सातापछि हुने निर्वाचनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सदस्य हुँदै बागमती प्रदेश सचिवको जिम्मेवारी सम्हालिरहेका छन्त्याल महासचिवमा उम्मेदवारी घोषणा गर्ने पहिलो बनेका छन् । केहि साता अघि उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी घोषणा गर्दा छन्त्याल कार्यक्रम सञ्चालक थिए । त्यसका आधारमा पनि मास्के […]

कांग्रेस बागमती प्रदेश सभापतिमा प्रधानले गरे उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले पार्टीको बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कांग्रेस बागमती प्रदेश सभापतिमा भीमसेनदासको उम्मेदवारी घोषणा

काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।शनिबार काठमाडौंस्थित शान्तिवाटिकामा उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरूप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए।संघीयता कार्यान्वयन निकै फितलो रहेको उल्लेख गर्दै उनले आफू बागमती प्रदेश सभापति भए संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने दाबी गरे।उनले भने, ‘संघीय संरचनाअन्तर्गत संविधानमा तीन तहको

कांग्रेस बागमती प्रदेश सभापतिमा भिमसेनदास प्रधानको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा नेता भिमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेता प्रधानले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका...