मकवानपुरको एमाले अध्यक्षमा श्रेष्ठ, लम्सालको असन्तुष्टि

नेकपा एमाले मकवानपुरको नेतृत्व चयन प्रक्रियाप्रति अध्यक्षका उम्मेदवार बद्री लम्सालले असन्तुष्टि जनाएका छन् । जिल्ला इन्चार्ज रामेश्वर रानाले एकलाल श्रेष्ठ अध्यक्ष रहेको कमिटी घोषणा गरेपछि लम्सालले असन्तुष्टि जनाएका हुन् ।

सम्बन्धित सामग्री

एमालेले टिकट नदिएपछि राप्रपाबाट उम्मेदवारी

म्याग्दी : उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीका अध्यक्षले दल परिवर्तन गरेका छन्। पुराना कम्युनिष्ट नेता होमबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका हुन्।एमालेका पुराना नेताको रूपमा परिचित थापाले आफ्नो योगदान भुलेर नेतृत्वले अनुकुल व्यक्तिलाई उम्मेदवार छनोट गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राप्रपाबाट उम्मेदवारी दिएका हुन्। ‘पद्धतिअनुसार होइन, एक–

भोजपुर एमाले अध्यक्षमा शरण राई चयन

भोजपुर – नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । अध्यक्षका लागि चुनावकाे सम्भावना प्रबल रहेकोमा नेताहरूको पटक–पटकको कसरतपछी सहमतिमा नेतृत्व छानिएको हो । अध्यक्षमा शरणकुमार राई सर्वसम्मत हुनुभएकाे छ । माधव नेपालले नयाँ पार्टी खाेल्नुभएकाेमा असन्तुष्टि जनाउँदै राई एमालेमै बस्नुभएकाे थियाे । उहाँ एमालेमा रहँदा पालिकाका जनप्रतिनिधि र गाउँपालिका प्रमुखसहित ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो । अर्का दाबेदार मक्कर खड्कालाई उपाध्यक्षमा सहमति गराइएको छ । सर्वसम्मत भएका अन्य पदाधिक...

बारको आन्दोलनबारे ओलीको टिप्पणी : देशको समय मात्रै बर्बाद भइरहेको छ

काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले बारको आन्दोलनबारे असन्तुष्टि पोखेका छन् । उनले अहिले बारको आन्दोलनप्रति लक्षित गर्दै यसले देशको समय मात्रै बर्बाद भैरहेको टिप्पणी गरे । अध्यक्षमा निर्वाचित भएपछि आज पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अब सत्तारूढ पाँच दलीय गठबन्धनले पैंचो तिर्ने […]

एमाले महाधिवेशनको मनोनयन, हेर्नुस् तस्विरमा

नेकपा (एमाले) को महाधिवेशन अन्तर्गत आज पदाधिकारी चयनका लागि मनोनयन सम्पन्न भएको छ। आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमा सहमति नभएपछि आज निर्वाचन हुन लागेको हो।  अध्यक्षसहितका केही पदाधिकारीमा निर्वाचन हुँदैछ। अध्यक्षमा ओली र भीम रावल भिड्दै छन्। यस्तै, ओलीले प्रस्ताव गरेको सूचीमा असन्तुष्टि जनाउँदै उपाध्यक्षमा घनश्याम…

ओलीको अत्याचार सहने स्थिति छैन : वामदेव गौतम

एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीले एकलौटी रूपमा विधान संशोधन गरेर अध्यक्षमा अधिकार केन्द्रित गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।

ओलीको अत्याचार सहने स्थिति छैन : वामदेव गौतम

एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीले एकलौटी रूपमा विधान संशोधन गरेर अध्यक्षमा अधिकार केन्द्रित गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । स्थायी कमिटी बैठकमा गौतमले ओलीले अधिकार केन्द्रित गर्ने मनसायसहित विधान संशोधन गरेको बताए ।

नेकपाभित्र बढ्यो असन्तुष्टि, दुई अध्यक्षमा दरार

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार र पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो।&nbs...