पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण कार्य शुरु भएको छ । पाङ्ग कुनाचौरको खेल मैदानमा क्रिकेट रंगशाला निर्माण गर्न शुरु गरिएको हो ।
२ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११, स्थित हेटौंडा एकेडेमीको जग्गामा क्रिकेट मैदान निर्माण गरिएको हो । जिल्लामा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालनका लागि मैदान नभएका बेला एकेडेमीको ३ बिघा जग्गामा क्रिकेट मैदान बनाइएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हेटौंडा एकेडेमीले मैदान तयार गरेर क्रिकेट खेलाडी उत्पादनमा सघाउ पुर्याएको बताए । हेटौंडा एकेडेमीका सञ्चालक अरुणराज […]
बारा– मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताएका छन् । मधेस प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताए । मधेसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख […]
दोधारा चाँदनी, २९ जेठ । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेको थियो । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले रू ५० लाख बजेट विनियोजन गरेपछि मैदानमा निर्माण अघि […]
काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने भएको छ। ०७९÷८० को वार्षिक बजेट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने बताए। उनले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल खेलाउनका लागि आवश्यक रकम विनियोजन […]
सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल खेलाउनका लागि आवश्यक …
सरकारले काठमाडौंस्थित मुलपानि क्रिकेट मैदानको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले क्रिकेट मैदान निर्माण कार्य आगामि आर्थिक वर्षमा सम्पन्न गर्ने जानकारी दिएका हुन् ।
पर्वत । पर्वतको कुस्मा नगरपालिका–१ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदानको निर्माण सुरु भएको छ । पाङ्ग कुनाचौरको १७० रोपनीको चौरमा गण्डकी प्रदेशकै नमूना क्रिकेट रङ्गशाला निर्माण गर्न थालिएको कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले जानकारी दिए । रङ्गशाला निर्माणका लागि राष्ट्रिय योजना आयोगको समपूरक अनुदान र कुस्मा नगरपालिकाको साझेदारीमा काम अघि बढाइएको छ । आयोगले तीन […]
पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण कार्य शुरु भएको छ । पाङ्ग कुनाचौरको खेल मैदानमा क्रिकेट रंगशाला निर्माण गर्न शुरु गरिएको हो ।