कञ्चनपुरमा क्रिकेट मैदान निर्माण हुँदै

दोधारा चाँदनी, २९ जेठ । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेको थियो । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले रू ५० लाख बजेट विनियोजन गरेपछि मैदानमा निर्माण अघि […]

सम्बन्धित सामग्री

धरानमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण हुँदै

फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीहरूको सहर हो धरान। यहाँका थुप्रै खेलाडी राष्ट्रिय, अन्र्तराष्ट्रिय स्तरमा खेलिसकेका छन्। धरानलाई मिनी ब्राजिल पनि भनिन्छ।