हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रको राष्ट्रिय राजमार्गमा जोडिएका मापदण्डविपरीतका संरचना हटाउने कामलाई २५ मिटर सडक विस्तारको तयारीका रुपमा बुझ्न आग्रह गरेको छ।
उपमहानगरपालिकाकी मेयर मिना लामाले राजमार्गसँगैका घरटहरासँग जोडिएका मापदण्डविपीितका संरचना हटाउने...