काठमाडौं, मंसिर २ । २०७४ सालको चुनावमा विवेकशील साझा पार्टीले देशभरिबाट समानुपातिकतर्फ २.२२ प्रतिशत मत प्राप्त गर्दा एक सिट पनि पाएन। किनकि ३ प्रतिशत थ्रेसहोल्ड मत कट्न नसक्दा एक सिट पनि आउन सकेन। तर राष्ट्रिय जनता पार्टी (राजपा) ले ४.९४ प्रतिशत समानुपातिक मत पाउँदा ६ सिट जित्यो। राजनीतिक दलहरूले समानुपातिकमा ३ प्रतिशत मत ल्याउनैपर्ने कानुनी […]