काठमाडौं । आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ । शक्ति र पैसाको बलमा समानुपातिक सांसद बन्न उम्मेदवार शीर्षनेताका घरदैलो धाउन व्यस्त छन् । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरेर दलहरूलाई समावेशी क्लस्टरअनुसार नाम बुझाउन पत्राचार गरेपछि […]