कोभिडमै कृषि क्रान्तिः बिरुवा रोपियो

जुम्लामा दोस्रो लहरको कोरोना संक्रमण संगै कृषि क्रान्ती सुरु भएको छ । कोभिडमा प्रतिदिन डेढ सयले रोजगारी पाउने, आर्थिक आम्दानी बढाउने र लाखौ वर्गमिटर बाँझो जग्गालाई उपयोग गर्ने लक्ष्यका साथ जुम्लामा कोरोना कहर संगै कृषि क्रान्ति सुरु भएको हो ।जुम्ला गुठिचौर गाउँपालिका–५ काडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैंचा स्थापना गरिएको छ । गुठिचौर एग्रो […]

सम्बन्धित सामग्री

स्याउका बिरुवा अब जिल्लाबाहिरबाट नल्याइने

सिमकोट – कृषि क्षेत्रमा काम गर्दै आएका हुम्ला जिल्लाका तीन वटा कार्यालयले जिल्लाकै किसानले उत्पादन गरेका बिरुवा गरिद गरेर वितरण गर्ने भएका छन्। जिल्लामै किसानले स्याउका बिरुवा उत्पादन गर्न थालेपछि जिल्लामा आएको साधन र श्रोत जिल्ला बाहिर नपठाउनका लागि जिल्ला कै बिरुवा खरिद गर्न लागिएको हो। सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीका अनुसार […]

बगैंचामै पुगेर स्याउका बिरुवा काँटछाँट गर्न सिकाउँछन् प्राविधिक

बगैंचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न सिकाउने उद्देश्यले कृषि प्राविधिक किसानका स्याउ बगैंचामा पुग्न थालेका छन्।...

अनुदानमा स्याउका बिरुवा वितरण

मनाङ, ८ असार । मनाङका कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको हो । निर्देशनालयले मनाङमा चालु आर्थिक वर्षमा १३ हजार पाँच सय ४० बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । […]

बिक्दैनन् फलफूलका बिरुवा

रेसुङ्गा, २८ जेठ । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् । उनले भने , “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन् । […]

अनुदानमा किबीका बिरुवा वितरण

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले किसानलाई किबीका बिरुवा वितरण गर्ने भएको छ । नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक र कृषि फर्महरुलाई ५० प्रतिशत अनुदानमा किबी खेती गर्नेको लागि बिरुवा वितरण गर्ने लागेको हो । कृषि शाखाले एक सूचना जारी गर्दै कृषकलाई किबीको बिरुवा माग गर्ने आह्वान गरेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत […]

कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा

काठमाडौँ,२६ असार । जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौवटै वडाका कृषकलाई निःशुल्करुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ । प्रत्येक वडामा कम्तीमा पनि २०० जना व्यावसायिकरुपमा सुन्तलाखेती गर्ने कृषकलाई निःशुल्करुपमा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्न सुरु गरिएको कृषि विकास कार्यालयले जनाएको छ । जोरायल क्षेत्र सुन्तला र अमिलो उत्पादनका लागि प्रशिद्ध […]

कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा वितरण

जोरायल गाउँपालिकामा रहेको कृषि विकास कार्यालयले यहाँका नौवटै वडाका कृषकलाई निःशुल्करुपमा सुन्तलाका बिरुवा वितरण गर्न थालेको छ । प्रत्येक वडामा कम्तीमा पनि २०० जना व्यावसायिकरुपमा सुन्तलाखेती गर्ने कृषकलाई निःशुल्करुपमा सुन्तला तथा अमिलो जातका बिरुवा वितरण गर्न सुरु गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।जोरायल क्षेत्र सुन्तला र अमिलो उत्पादनका लागि प्रसिद्ध मानिँदै आएको छ । कृषि विकास कार्यालयले यहाँका विभिन्न नर्सरीमा उत्पादन गरिएका र कृषकको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका सुन्त

नयाँगाउँमा पाँच हजार सुन्तलाका बिरुवा लगाइने

गुल्मीको धुर्कोट गाउँपालिका –१ नयाँगाउँमा पाँच हजार सुन्तलाका बिरुवा लगाइने भएको छ । स्थानीय सूर्योदय कृषि तथा पशु बहुउदेश्यीय सहकारी संस्था लिमिटेड र प्रधानमन्त्री कृषि आधुनिकीकरण  परियोजना कार्यान्वयन एकाइको संयुक्त लगानीमा उक्त बिरुवा लगाउन थालिएको हो ।   धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले शुक्रबार सुन्तलाको बिरुवा लगाउँदै उक्त कार्यको शुरुआत गरे । त्यसपछि शुक्रबार नै सात सय सुन्तलाका बिरुवा लगाइएको सहकारीका अध्यक्ष चेतमान कुँवरले जानकारी दिए। बाँकी चार हजार तीन सय बिरुवा एक हप्त...

लौठ सल्लाका बिरुवा वितरण

महांकाल गाउँपालिकाले किसानलाई लौठ सल्लाका बिरुवा वितरण गरेको छ । कृषकको आयस्तर वृद्धि गराउन गाउँपालिकाले सल्लाका बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषि शाखाप्रमुख मुरलीधर घिमिरेले बताए । उनले भने, “गाउँपालिकाले माग गरेको खुला निवेदनअनुरुप हाल्ने जति सबैलाई दामासाहीले प्रत्येक व्यक्तिलाई १५० गोटाका दरले वितरण गरेका हौँ ।” गाउँपालिकाले डेढदेखि दुई वर्षका बिरुवा वितरण गरेको हुँदा अबका […]

१८ हजार ओखरका बिरुवा ल्याइँदै

यहाँ व्यावसायिक ओखर खेतीका लागि च्यान्दलर, फिन्क्वाइटलगायतका जातका अठार हजार बिरुवा खरिद गरि जहाजमा ढुवानी शुरू गरिएको छ । क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतको रु ९१ लाख ६२ हजार रकम अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरि आजदेखि जहाजमा ढुवानी शुरू गरिएको हो । आजमात्रै समिट एयरको जहाजमा नेपालगञ्जबाट नौ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थल झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिए। सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी नौ हजार बिरुवा मङ्गलबार आइपुग्ने लामाको भना...