नेपालबाट भारतमा हुने मानव तस्करी ५ सय प्रतिशत बढ्यो

नेपालबाट भारतमा हुने मानव तस्करी सन् २०१३ पछि ५ सय प्रतिशत बढेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले खुलासा गरेको छ।

सम्बन्धित सामग्री

भिजिट भिसाका नाममा मानव तस्करी : अध्यागमन अधिकृत खड्काको पोलिग्राफ जाँच

१४ माघ, काठमाडौं । भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको पोलिग्राफ जाँच गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको प्रारम्भिक बयान र जिल्ला प्रहरी परिसर, टेकुमा दिएको बयानमा एकरुपता नदेखिएपछि उनको पोलिग्राफ जाँच गरिएको एक प्रहरी अधिकृतले अनलाइनखबरसँग बताए । अनुसन्धानका क्रममा आरोपीले झुठ बोलेको […]

भिजिट भिसामा मानव तस्करी

प्रहरीले भिजिट भिसामार्फत मानव तस्करी गरेको विषयमा अनुसन्धान गरेर ३२ जनालाई पक्राउ गरिसकेको छ।...

अमेरिका मानव तस्करी गर्ने गिरोहका मुख्य योजनाकार हस्त गौतम जेल चलान

अमेरिका मानव तस्करी गर्ने गिरोहका मुख्य योजनाकार पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका ५२ वर्षीय हस्त गौतम जेल चलान भएका छन् । विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गर्ने कार्यमा संग्लन गौतमविरुद्ध मानव बेचबिखत तथा संगठित अपराधका चारवटा मुद्दा दर्ता भएकोमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । गौतमसहित गिरोहका सदस्य […]

फिनल्याण्डमा मानव तस्करी गरेको आराेपमा एक नेपाली दम्पतीलाई जेल सजाय

काठमाडौं । मानव तस्करीमा संलग्न भएकाे आराेपमा अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एक जिल्ला अदालतले जेल सजाय सुनाएको छ । फिनल्याण्डमा रेष्टुरेन्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याएर मानव तस्करीमा संलग्न भएको दोषी करार गरिएको हो । उनीहरु दुवै जनालाई फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको […]

मानव तस्करी मुद्दामा दोषी ठहर चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ

काठमाडौँ– मानव तस्करी मुद्दामा दोषी ठहर भारतका चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ परेका छन् । पञ्जाब राज्यको पटियालामा रहेको अदालतले दुई वर्ष कारावासको सजाय सदर गरेसँगै उनी पक्राउ परेका हुन् । उनीमाथि मोटो रकम लिएर मानिसहरुलाई अवैध ढंगले अमेरिका र क्यानाडा लगयातका मुलुक पुर्‍याएको अभियोग लागेको थियो । उनले मानिसहरुसँग औसत १२ लाख भारतीय […]

प्रदेश १ मा सम्भव हुँदै मानव तस्करी नियन्त्रण

विराटनगर / प्रदेश १ मा मानव तस्करीका घटना कम हुँदै गइरहेका छन् । महिला तथा बालिकालाई सीमा कटाएर अर्को मुलुक पुर्याउने गरिएका घटनालाई नियन्त्रणमा लिन सुरक्षा निकाय सफल भएका छन् । विभिन्न अध्ययन एवं अनुसन्धानबाट प्रदेशमा केही समय अघिसम्म धेरै हुने गरेका मानव तस्करी, ओसारपसार एवं बेचबिखनका घटना अहिले आएर कम भइरहेको पुष्टि हुन्छ ।... The post प्रदेश १ मा सम्भव हुँदै मानव तस्करी नियन्त्रण appeared first on Purbeli News.

प्रदेश १ मा सुनसरीबाट मानव तस्करी धेरै

विराटनगर / प्रदेश १ मा भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लामध्ये सुनसरीबाट मानव तस्करी एवं ओसारपसारका घटना धेरै हुने गरेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको चालु आर्थिक वर्षको अहिलेसम्मको अभिलेख अनुसार सुनसरीका विभिन्न नाकाको प्रयोग गरेर मानव तस्करी एवं बेचबिखनका घटना धेरै भएका हुन् । चालु आर्थिक वर्ष २०७७÷०७८ को हालसम्म प्रदेश १ मा... The post प्रदेश १ मा सुनसरीबाट मानव तस्करी धेरै appeared first on Purbeli News.