अमेरिका मानव तस्करी गर्ने गिरोहका मुख्य योजनाकार पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका ५२ वर्षीय हस्त गौतम जेल चलान भएका छन् । विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गर्ने कार्यमा संग्लन गौतमविरुद्ध मानव बेचबिखत तथा संगठित अपराधका चारवटा मुद्दा दर्ता भएकोमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । गौतमसहित गिरोहका सदस्य […]