विराटनगर / प्रदेश १ मा मानव तस्करीका घटना कम हुँदै गइरहेका छन् । महिला तथा बालिकालाई सीमा कटाएर अर्को मुलुक पुर्याउने गरिएका घटनालाई नियन्त्रणमा लिन सुरक्षा निकाय सफल भएका छन् । विभिन्न अध्ययन एवं अनुसन्धानबाट प्रदेशमा केही समय अघिसम्म धेरै हुने गरेका मानव तस्करी, ओसारपसार एवं बेचबिखनका घटना अहिले आएर कम भइरहेको पुष्टि हुन्छ ।...
The post प्रदेश १ मा सम्भव हुँदै मानव तस्करी नियन्त्रण appeared first on Purbeli News.