प्रदेश १ मा सुनसरीबाट मानव तस्करी धेरै

विराटनगर / प्रदेश १ मा भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लामध्ये सुनसरीबाट मानव तस्करी एवं ओसारपसारका घटना धेरै हुने गरेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको चालु आर्थिक वर्षको अहिलेसम्मको अभिलेख अनुसार सुनसरीका विभिन्न नाकाको प्रयोग गरेर मानव तस्करी एवं बेचबिखनका घटना धेरै भएका हुन् । चालु आर्थिक वर्ष २०७७÷०७८ को हालसम्म प्रदेश १ मा... The post प्रदेश १ मा सुनसरीबाट मानव तस्करी धेरै appeared first on Purbeli News.

सम्बन्धित सामग्री

रोजगारीका नाममा मानव तस्करी

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार मानव तस्करीको सञ्जाल गाउँदेखि विभिन्न देशसम्म फैलिएको छ। ठुला तस्करले विदेशमा बसेर नेपालमा एजेन्ट राखेर काम गर्दै आएका छन्। भारत हुँदै खाडी मुलुक, मलेसिया, युरोपका विभिन्न देश, अफ्रिकाका, अ...

अमेरिका मानव तस्करी गर्ने गिरोहका मुख्य योजनाकार हस्त गौतम जेल चलान

अमेरिका मानव तस्करी गर्ने गिरोहका मुख्य योजनाकार पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका ५२ वर्षीय हस्त गौतम जेल चलान भएका छन् । विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गर्ने कार्यमा संग्लन गौतमविरुद्ध मानव बेचबिखत तथा संगठित अपराधका चारवटा मुद्दा दर्ता भएकोमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । गौतमसहित गिरोहका सदस्य […]

रसिया हुँदै युक्रेनमा मानव तस्करी गरेको अभियोगमा दुईजना कारागार चलान

रसिया हुँदै युक्रेनमा मानव तस्कर गरेको अभियोगमा पक्राउ परेका दाङ लमहली नपा–६ का ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोक चौतारा नपा–१० का २३ वर्षीय रुपेश ढकाललाई पुपक्षका लागि करागार चलान...

फिनल्याण्डमा मानव तस्करी गरेको आराेपमा एक नेपाली दम्पतीलाई जेल सजाय

काठमाडौं । मानव तस्करीमा संलग्न भएकाे आराेपमा अपराधमा नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एक जिल्ला अदालतले जेल सजाय सुनाएको छ । फिनल्याण्डमा रेष्टुरेन्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटालाई नेपालबाटै कामदार ल्याएर मानव तस्करीमा संलग्न भएको दोषी करार गरिएको हो । उनीहरु दुवै जनालाई फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको […]

कम्बोडियामा मानव तस्करी : चिनियाँ कल सेन्टरमा चार सय नेपाली युवा

कम्बोडियामा भिजिट भिसामा रोजगारीका लागि पछिल्लो आठ महिनामा चार सयभन्दा बढी नेपाली पुर्‍याइएका छन् । मानव तस्करी समूहले त्यसरी पुर्‍याइएकामध्ये अधिकांश त्यहाँ समस्यामा परेका छन् । केहीको हालै उद्धार गरिएको छ भने...

मानव तस्करी मुद्दामा दोषी ठहर चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ

काठमाडौँ– मानव तस्करी मुद्दामा दोषी ठहर भारतका चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ परेका छन् । पञ्जाब राज्यको पटियालामा रहेको अदालतले दुई वर्ष कारावासको सजाय सदर गरेसँगै उनी पक्राउ परेका हुन् । उनीमाथि मोटो रकम लिएर मानिसहरुलाई अवैध ढंगले अमेरिका र क्यानाडा लगयातका मुलुक पुर्‍याएको अभियोग लागेको थियो । उनले मानिसहरुसँग औसत १२ लाख भारतीय […]

ह्विलचेयरमा बसेर मानव तस्करी

चिनजानका कमल बस्नेतमार्फत लमजुङकी २५ वर्षीया कल्पना गुरुङ (नाम परिवर्तन) बाग्लुङ गाल्कोट नगरपालिका– ४ का ४४ वर्षीय राजेन्द्र खड्काको सम्पर्कमा पुगिन् । कल्पना रोजगारीको खोजीमा थिइन्, राजेन्द्र आकर्षक तलबको अवसर आएको...

प्रदेश १ मा सम्भव हुँदै मानव तस्करी नियन्त्रण

विराटनगर / प्रदेश १ मा मानव तस्करीका घटना कम हुँदै गइरहेका छन् । महिला तथा बालिकालाई सीमा कटाएर अर्को मुलुक पुर्याउने गरिएका घटनालाई नियन्त्रणमा लिन सुरक्षा निकाय सफल भएका छन् । विभिन्न अध्ययन एवं अनुसन्धानबाट प्रदेशमा केही समय अघिसम्म धेरै हुने गरेका मानव तस्करी, ओसारपसार एवं बेचबिखनका घटना अहिले आएर कम भइरहेको पुष्टि हुन्छ ।... The post प्रदेश १ मा सम्भव हुँदै मानव तस्करी नियन्त्रण appeared first on Purbeli News.