मानव तस्करी गरी रसियन सेनामा भर्ती हुन पठाएको आरोपमा ट्राभल एजेन्सीका दुई सञ्चालक पक्राउ

काठमाडौं– मानव तस्करी गरी रसियन सेनामा भर्ती हुन पठाएको आरोपमा ट्राभल एजेन्सीका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौंकाे मिलनचोक बस्ने ३१ वर्षीय अर्जन श्रेष्ठ भन्ने अर्जुन सुनार र सोलुखुम्बु घर भई जोरपाटी बस्ने ३५ वर्षीय शेखर भन्ने शेरबहादुर राई रहेका छन् दुवैले अलास्का ट्राभल्सको सञ्चालक रहेको बताउँदै बेरोजगार […]

सम्बन्धित सामग्री

भिजिट भिसामा कम्बोडिया मानवतस्करी गर्ने मेनपावर सञ्चालक पक्राउ

भिजिट भिसामा कम्बोडिया पठाएर बन्धक बनाई अवैध काममा लगाउने मेनपावार सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।  सिनामंगलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक सप्तरीका उदितनारायण साहलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।    महोत्तरीका एक...