मिठो मसिनो खाने चाँडका रुपमा दशैँ मानिन्छ । जो तपाई हाम्रो घर आगनमा आइपुगेको छ । यो बेला घरघरमा घोर्ले खसी ढाल्ने, त्यसको अनेक परिकार बनाउने गरिन्छ । पक्कु, सेकुवा, साँधेर, उसिनेर, भुटुवा बनाएर वा आन्द्रा–भुँडी लगायतका छुट्टाछुट्टै परिकार बनाएर खाने गरिन्छ । यसै मध्ये एक परिकार हो, मटन चपली कबाब । यो घरमै भएको […]