दाँतको काम खाना चपाउने त छँदैछ, बोल्न र सुन्दरताका लागि पनि यो महत्वपूर्ण छ । मानिसको व्यक्तित्व नै झल्काउने दाँतको सरसफाइ गर्ने खास तरिकाबारे भने धेरैलाई जानकारी नहुन सक्छ । दाँतलाई सफा गर्ने मुख्य तरिका नियमित रुपमा ब्रस गर्नु हो । कुनै खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ । आजभोलि दाँत चम्काउने वा सेतो बनाउने गरेको […]