न्युकिच यो जेको पनि बनाउन सकिन्छ । जस्तै भेजिटेबल, मासु, चिकेन, मटन, बफ सबैको र भेजिटेबलमा निउटीको पनि र तल बफ किमाको बनाउने तरिका दिइएको छ । यसरी नै सबैलाई बनाउन सकिन्छ । आवश्यक सामग्री : १ किलो किमा मासु, २०० ग्राम कर्नफ्लोर, २०० ग्राम मैदा, २ वटा अण्डा, १०० ग्राम ब्रेड क्राम, १-१ चियाचम्चा […]