सेयर बजारमा उछाल, नेप्से २७ सय बिन्दु माथि पुग्यो

बिहीबार सेयर बजार २०.६७ अंकले बढेको छ । नेप्सेले २७ सय बिन्दु पार गरेको हो । २७३५.४६ अंकले बढेको बजारमा ८ अर्ब ६३ करोड बढीको सेयर कारोबार भएको छ । ट्रेडिङ र जलविद्युत बाहेक सबै समूहमा उछाल आएको छ । आज बेस्ट फाइनान्स कम्पनीको सेयरले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेको हो । दोस्रो बढी कमाउनेम...

सम्बन्धित सामग्री

४ महिनापछि नेप्से २ हजार बिन्दुमाथि

१४ पुस, काठमाडौं । चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ […]

नेप्से फेरि २१ बिन्दु नजिक, १७ अंकको गिरावट

साताको पहिलो दिन सामान्य रूपले बढेको सेयर बजार सोमबार १७ अंकले घटेको छ। योसँगै नेप्से २१ सय बिन्दुतर्फ झरेको छ।...

साताभरमा १७ बिन्दुले बढ्यो नेप्से परिसूचक

अघिल्लो साताका तुलनामा गत साता सेयर लगानीकर्ता झिनो रूपमा नाफामा रहेका छन्। अघिल्लो साता ३६ बिन्दुले घटेको सेयर बजार गत साता १६.८५ बिन्दुले बढेको हो। यससँगै परिसूचकले फेरि २ हजार बिन्दु पार गरेको छ।...

के नेपालको सेयर बजार घट्नै नहुने हो ?

२०७८ भदौ २ गते नेपालको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ‘अलटाइम हाइ’मा पुगेको थियो । कोरोना महामारीको समयमा सबै क्षेत्रको लगानी सेयर बजारमा थुप्रिदा बजार परिसूचकले इतिहासकै उच्च बिन्दु कायम गरेको थियो । तर, त्यस यता भने नेप्से परिसूचकले निरन्तर न्यून बिन्दुको लक्ष्य भेट्टाउँदै गइरहेको छ । आइतबारसम्म उच्च अंकको कीर्तिमानबाट बजार परिसूचक साढे १२ सय अंकभन्दा धेरैले घटिसकेको छ ।यही समयमा विगत ५ दिनदेखि लगानीकर्ता विभिन्न १९ बुँदे माग तेस्र्याएर आन्दोलनमा उत्रिएका छन् । लगा

१७ महिनाअघिको बिन्दुनजिक नेप्से, कारोबार रकममा केही सुधार

सोमबार सेयर बजार १७ महिनाअघिको बिन्दुनजिक आइपुगेको छ । यसअघि सोही बिन्दु ०७७ पुस २३ गते रहेको थियो । त्यसवेला उक्त बिन्दुबाट पुनः बजार उकालो लागेको थियो । नेप्से परिसूचक दुई हजार दुई...

उच्च बिन्दुबाट २० प्रतिशतले घट्यो नेप्से

सेयर बजार परिसूचक नेप्से हालसम्मको उच्च बिन्दु तीन हजार एक सय ९८ बाट २० प्रतिशतले घटेको छ । प्रवृत्ति विश्लेषणमा २० प्रतिशतको घटबढलाई महत्वपूर्ण मानिन्छ । बजार नजिकको न्यून बिन्दुबाट २० प्रतिशतले...

नेप्से लगातार छैठौं दिन पनि बढ्यो, करिब ८ अर्बको कारोबार

सेयर बजार परिसूचक लगातार बढीरहेको छ। साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले बढेको सेयर परिसूचक २८३८ बिन्दु नजिक पुगेको छ।

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३ हजार १११.०९ बिन्दुमा पुगेको हो । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्से परिसूचक करिब एक महिना अघि मात्र ३ हजार एक सय क्रस गरेको थियो । यस दिन बजार खुलेको कहीँ समय भित्रै ३१ सय क्रस गरेको नेप्सेले सो गतिलाई बजार बन्द हुने अन्तिम समय  निरन्तता दिँदै ३१ सय ११ विन्दु माथिको स्थान कायम गर्न सफल भएको हो । यस दिन कुल साढे ११ अर्ब माथिको क

सेयर बजार परिसूचक ३ हजार माथि

सेयर बजार परिसूचक (नेप्से)ले मनोबैज्ञानिक बिन्दु ३ हजार पार गरेको छ । साताको दोस्रो दिन सोमबार बजार नयाँ कीर्तिमान कायम गर्दैै आइतबारभन्दा ४२.७२ अंकले बढेर ३०२५.८२ अंकमा बन्द भएको छ ।सोमबार २२१ कम्पनीका ३ करोड ५० लाख कित्ता सेयर किनबेच भई १८ अर्व ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम […]

सेयर बजारमा पहिरो

काठमाडौं । आइतबार (वैशाख १२) सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा अडिएको छ । यस दिन समग्रमा बजार २.८६ प्रतिशतले घटेको हो । ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सेयर बजार राताम्मे बनेको छ । २७ सय बिन्दु माथि पुगेको सेयर बजार २६ सय बिन्दु तल झरिसकेको छ । २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी बृद्धि भएको छ ।  खरिदबिक्री रकममा ३९ करोड ५२ लाख रुपैयाँ