मङ्गलबार सेयर बजार १४.५७ अङ्कले वृद्धि भएको छ । ०.५८ प्रतिशतले बढेको बजारमा ५ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा कम्पनी, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहमा वृद्धि भएको छ भने बैंकिङ समूह, विकास बैङ्क समुह, फाइनान्स, उत्पाद...