ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं । ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । आज विहानसम्म ब्राजिलमा

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा विश्वभर ३२ लाख भन्दा बढी संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा ३२ लाख भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वल्डोमिटरस डट इन्फोको तथ्यांक अनुसार एकै दिन ३२ लाख ८९५ जना संक्रमित थपिएका हुन् । योसँगै विश्वमा ३१ करोड ७३ लाख ८२ हजार ५३३ जना कोरोना भाइरबाट संक्रमित भएको वल्डोमिटरसले उल्लेख गरेको छ । त्यस्तै विश्वमा एकै दिन आठ हजार ४१८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ५५ लाख ३० हजार ७७८ पुगेको छ। त्यस्तै २४ घण्टामा १० लाख ८३ हजार ३५७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै विश्वमा संक्रमणमुक्त हुनेको संख्या २६ करोड २८ लाख २७ हजार ६९४ पुगेको छ।