विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघ्यो

एजेन्सी। विश्वमा कोरोना भइरस संक्रमणबाट ३८ लाख ७८ जनाको मृत्यु भएको छ। हालसम्म १७ करोड ६० लाख २५ हजार ७८० जनामा कोरोना भइरस संक्रमण भएको छ। यीमध्ये १५ करोड ९५ लाख ९५ हजार ३१६ जना निको भएका छन्। हाल विश्वभर कोरोना भाइरसका सक्रिय संक्रमित १ करोड ६४ लाख ३० हजार ४६४ जना रहेका छन्।

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमण दर विश्वमै उच्च‚ एकै दिन एक लाख ८५ हजारमा पुष्टि

पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भारतमा फेला परेका छन्। भारतमा एक लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ।योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ३८ लाख १३ हजार पुगेको छ। बितेको २४ घण्टामा एक हजार २६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७२ हजार ११५ जना पुगेको छ।यस्तै, पछिल्लो २४ घण्टामा ब्राजिलमा ३ हजार ६८७ जना, अमेरिकामा ८०६, पोल्याण्डमा ६४४, इटलीमा ४७६, फ्रान्समा ३४५, रुसमा ३३८ जना कोरोना संक्र