बाटो पहिल्याउन नसकेर अलपत्र परेका तीन विदेशीसहित नौ पदयात्रीको उद्धार

गलेश्वर । म्याग्दीको हिडन भ्यालीबाट मुस्ताङ जाने पदमार्ग पहिल्याउन नसकेर अलपत्र परेका तीन स्पेनी नागरिकसहित नौ जनालाई मुस्ताङ प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरी आज जोमसोम विमानस्थतल लगेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिमपातका कारण बाटो पहिल्याउन नसकी अलपत्र परेका तीन विदेशीसहित छ जना नेपालीको उद्धार गरिएको हो । मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार […]

सम्बन्धित सामग्री

डोटीको सिलगढीमा अलपत्र परेकी एक महिलाको उद्धार

डाेटी - डोटीको शिखर नगरपालिकाले अलपत्र परेकी एक महिलाको उद्धार गरेको छ । दिपायल सिलगढी नगरपालिकाको सिलगढी बजारमा अलपत्र परेकी शिखर नगरपालिका–१० बानेडुग्रीसैनकी दुर्गादेवी बलायरको उद्धार गरिएको हो । बलायर एक हप्तादेखि जिल्ला सदरमुकाम सिलगढी बजारमा अलपत्र पर्नु भएको थियो । मानसिक रोगको औषधि खाइरहेकी उहाँ कसरी  सिलगढीमा पुग्नुभयो भन्ने खुलेको छैन । बलायर सिलगढी बजारमा रहेको खबर पाएपछि शिखर नगरपालिकाका उपमेयर सुनिता रावलको पहलमा उहाँको उद्धार गर्नु भएको हो ।

कुवेतमा अलपत्र सात कामदारको उद्धार

वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । उद्धार …

कुवेतमा अलपत्र सात नेपाली कामदारको उद्धार

वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल्याइएको हो । उद्धार […]

कुवेतमा अलपत्र सात कामदारको उद्धार

वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई...

साउदीमा अलपत्र जुम्लाका नौजनाको उद्धार

साउदीमा अलपत्र जुम्लाका नौजनाको उद्धार गरिएको छ। वैदेशीक रोजगारीका लागि साउदी पुगेका जुम्ला गुठिचौर गाउँपालिका–१ का नौजना अलपत्र परेका थिए। एक महिनापछि उनीहरुलाई उद्धार गरी आइतबार नेपाल फर्काइएको हो। गुठीचौर गाउँपालिका–१...

दुबईमा अलपत्र डिलबहादुरको उद्धार

काठमाडौं :  वैदेशिक रोजगारीका क्रममा युनाइटेड अरब इमिरेटस् (यूएई)को दुबईमा अलपत्र परेका डिलबहादुर विकको उद्धार गरिएको छ। नवलपुरको मध्यविन्दु नगरपालिका–१० का ४५ वर्षीय विक एक वर्षदेखि दुबईमा अलपत्र थिए। आफू कार्यरत कम्पनी कोभिड–१९ का कारण बन्द भएपछि उनी दुबईमा अलपत्र परेका हुन्। आप्रवासी कामदार हकहित संरक्षण मञ्च, सुरक्षित आप्रवासन स्रोत केन्द्र र अरुणखोला सामाजिक सेवा समितिको सहयोगमा विकको उद्धार गरिएको हो। आर्थिक अवस्था कमजोर भएका कारण उनलाई घर फर्काउन सहयोग संकलन अभि

दुबईमा अलपत्र सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन् ।एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा के

दुबईमा अलपत्र सात नेपालीको उद्धार

काठमाडाैं । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह […] The post दुबईमा अलपत्र सात नेपालीको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कतारमा अलपत्र श्रमिकको उद्धार

हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।

कतार र ओमानमा अलपत्र श्रमिकको उद्धार

कोभिड संक्रमणका कारण विदेशमा बेखर्ची भई अलपत्र परेका श्रमिकको उद्धार प्रक्रिया बल्ल सुरु भएको छ । सरकारले कोभिड संकटका कारण रोजगारी गुमाएका, बेखर्ची बनेका, बिरामी र अन्य समस्यामा परेका दुई हजार श्रमिकको निःशुल्क उद्धार गर्ने घोषणा गरे पनि बल्ल उद्धार सुरु भएको हो । सरकारले बल्ल ८४ अलपत्र श्रमिकको उद्धार गरेको छ ।वैदेशिक रोजगार बोर्डले […]