दुबईमा अलपत्र सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन् ।एजेन्ट सुरेन्द्र यादवमार्फत झुक्याएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा के

सम्बन्धित सामग्री

साउदीबाट ५८ नेपालीको उद्धार

दोहा– एक्जिट भिसा प्राप्त गरी साउदीबाट ५८ जना नेपालीको उद्धार गरिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारको लागि बहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये ५८ जनाको एक्जिट भिसा प्राप्त भएकोले चाँडो भन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ । गैरकानुनी तथा अलपत्र नेपालीहरूले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने […]

मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार गर्‍याे एनआरएनएले

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन विताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन् । यसरी घर फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार साहसमेत दुई महिलासहित २५ […] The post मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार गर्‍याे एनआरएनएले appeared first on राजधानी राष्ट्रिय दैनिक.

अफगानिस्तानबाट हालसम्म ६५४ नेपालीको उद्धार

अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।     उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका छन् । मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौँ आइपुगेका छन्।     नेपाली ...

अफगानिस्तानबाट ५०४ नेपालीको उद्धार

५ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपालीको उद्धार भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार टर्कसिस एरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी ३५ जनाको उद्धार भएको छ । कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबार साँझ ५ बजेसम्म ३१७ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् । उद्धारको लागि सूचीकृत भएकामध्ये […]

अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ ।

अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी  काठमाडाैं ल्याइएको छ । उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी  काठमाडौँ ल्याइएको छ । उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काबुलबाट थप नेपालीको उद्धार, ७२ जना आइपुगे काठमाडौं

अफगानिस्ताको काबुलबाट थप नेपालीको उद्धार गरिएको छ। कतार एयरवेजको विमानबाट थप ७२ जना नेपाल आइपुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

अफ्गानिस्तानबाट थप नेपालीको उद्धार आजै

अफ्गानिस्तानमा फसेका १२७ जना नेपालीको उद्धार भएको छ । कतार, कुवेत हुदै जजिरा एअरलाइन्स मार्फत १०ः१५ बजे काठमाडौं ल्याइएको हो । अफ्गानिस्तानमा रहेका थप नेपालीलाई उद्धार गर्ने क्रम जारी रहेको प्रहरी प्रवक्ता बसन्त बहादुर कुँवरले जानकारी दिनुभयो ।

अफगानिस्तानबाट नेपालीको उद्धार गर्न के–के हुँदैछ ?

अफगानिस्तानको राजधानी काबुललाई तालिवानले कब्जा गरेपछि त्यहाँ रहेका नेपालीको सुरक्षालाई लिएर नेपालमा चिन्ता बढेको छ । एक सातादेखि नै नेपालीको उद्धार गर्न दबाव आए पनि नेपाल सरकारले आइतबार मात्रै नेपालीलाई उद्धार गर्न समिति गठन गरेको छ ।परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा गृह, अर्थ, श्रम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सीसीएमसीको सहसचिव तहको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ ।समितिलाई दिइएको कार्यभार