डोटीको सिलगढीमा अलपत्र परेकी एक महिलाको उद्धार

डाेटी - डोटीको शिखर नगरपालिकाले अलपत्र परेकी एक महिलाको उद्धार गरेको छ । दिपायल सिलगढी नगरपालिकाको सिलगढी बजारमा अलपत्र परेकी शिखर नगरपालिका–१० बानेडुग्रीसैनकी दुर्गादेवी बलायरको उद्धार गरिएको हो । बलायर एक हप्तादेखि जिल्ला सदरमुकाम सिलगढी बजारमा अलपत्र पर्नु भएको थियो । मानसिक रोगको औषधि खाइरहेकी उहाँ कसरी  सिलगढीमा पुग्नुभयो भन्ने खुलेको छैन । बलायर सिलगढी बजारमा रहेको खबर पाएपछि शिखर नगरपालिकाका उपमेयर सुनिता रावलको पहलमा उहाँको उद्धार गर्नु भएको हो । 

सम्बन्धित सामग्री

भारत लैजाँदै गरेका पाँच महिलाको उद्धार

इलाम : नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गरेका पाँचजना नेपाली महिलाको उद्धार गरिएको छ। विभिन्न स्थानका पाँचजना महिलालाई कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजाँदै गर्दा पशुपतिनगरको निगरानी टोलीले महिलाको उद्धार गरेको हो।दलालले सीमा कटाउन लाग्दै गर्दा सोधीखोजी गर्ने क्रममा झापामा काम लगाउने बहाना बनाएर सिमाना कटाउन लागेको थाहा पाएपछि प्रहरी, माइती नेपालसहितको निगरानी टोलीले उद्धार गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिए।उद्धार गरिएका महिलामा कञ्चनपुरका दु

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

बाँके – शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ । सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ । यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट चार र कोहलपुर बसपार्कबाट १७ महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना […]

सेनाले गर्‍यो उपल्लो डोल्पाबाट गर्भवती महिलाको उद्धार

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाबाट नेपाली सेनाले गर्भवती महिलाको उद्धार गरेको छ। डोल्पोबुद्ध गाउँपालिका वडा नं ५ तिन्जे बस्ने २५ वर्षीया छिरिङ लामाको सेनाको हेलिकप्टरबाट उद्धार गरेर...

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

काठमाडौँ,६ भदौ । बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुग्नुभएकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख […]

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

काठमाडाैँ- बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। सिगास गाउँपालिका-६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो। आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुगेकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। […]

हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार

बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ। सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

चार महिनादेखि घरमै थुनिएकी महिलाको उद्धार

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित जनप्रनिनिधिहरूले आर्थिक अभावका कारण उपचार हुन नसकेर घरमै ‘बन्धकझैं’ रहेकी मानसिक सन्तुलन गुमेकी एक महिलाको उद्धार गरी उपचार र संरक्षणको पहलकदमी लिएका छन्।...

श्रीलंकाबाट २५ जना नेपाली महिलाको उद्धार

काठमाडौं, असार ११ । सरकारले श्रीलंकाबाट २५ जना महिलाको उद्धार गरेको छ । गैरकानूनी रुपमा भारतको बाटो हुँदै श्रीलंका पुगेपछि अध्यागमन कानून उल्लंघनको मुद्दा खेपिरहेका २५ जनालाई बिहीबार स्वदेश फिर्ता गरेको हो । एक जनामा भने कोरोना पुष्टि भएकाले निको भएपछि ल्याइने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । […]

महाकालीमा हाम फालेकी महिलाको उद्धार

कञ्चनपुर, बैशाख ७ । महाकालीमा हाम फालेकी महिलाको उद्धार गरिएको छ। महाकाली पुलबाट आइतबार हाम फालेकी नेपाली महिलाको भारतीय क्षेत्रतर्फको चौकीका जल कन्सटेबल प्रताप गढियाले ती महिलाको उद्धार गरेका हुन्। कञ्चनपुरको दोधारा चाँदनी वडा नम्बर ६ निवासी सरस्वती नाम बताउने ती महिलाले घरेलु समस्याका कारण आत्महत्याको प्रयास गरेको भारतीय प्रहरीले जानकारी दिएको छ। ती महिलाको […]

भ्रमणमा रहेको सेनाको हेलिकोप्टरबाट महिलाको उद्धार

डोल्पा : नेपाली सेनाको भ्रमण रहेको टोलीले बिरामी महिलाको उद्धार गरेको छ। उत्तर पश्चिम पृतनापति र २४ नम्बरका बाहिनीपति डोल्पा हवाइ भ्रमणका क्रममा उपल्लो डोल्पा पुगेको सेनाको हेलिकोप्टरले तिन्जेबाट हेपाटाइटिस बी पिडित  महिलाको उद्धार गरेको हो।शे–फोक्सुण्डो गाउँपालिका– ४ बस्ने वर्ष २३ की टिजिङखाँडो गुरुङलाई हिमाल अवलोकनको भ्रमणमा रहेको उत्तर पश्चिम पृतनापति विज्ञानदेव पाण्डे र २४ नं बाहिनीका सहायक रथी यामबहादुर सापकोटाको टोलीले उद्धार गरेको रामवाण गुल्मका गुल्मपति सेनानी