काठमाडौं, १ असोज । संसद्को महाभियोग सिफारिश समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउने निर्णय गरेको छ । आज (शनिबार) राति अबेरसम्म बसेको बैठकमा सिफारिस समितिका बहुमत सदस्यले जबरालाई महाभियोग लगाउन सिफारिस गरेका हुन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोसपाका समिति सदस्यहरुले भने फरक मत लेखेका छन् । महाभियोग पक्षमा […]