‘प्रमाण नभेटिएको’ समितिको निष्कर्ष, एमालेको फरक मत

१२ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएको छ । यसमा सत्तापक्षमा रहेका सांसदहरु एकमत भएका छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले फरक राय दिएका छन् । खगराज […]

सम्बन्धित सामग्री

जबरालाई महाअभियोग लगाउने प्रस्ताव समितिमा बहुमतले पारित,एमालेको फरक मत

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ । ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका हुन् । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका गरी ५ सदस्यले भने फरक मत राखेका छन् ।नेकपा एमालेले प्रतिवेदनमाथि ८ बुँदे फरकमत राखेको छ । समितिको सदस्य रहेका […]

जबरालाई महाभियोग लगाउन सिफारिश गर्ने समितिको निर्णय, एमालेको फरक मत

काठमाडौं, १ असोज । संसद्को महाभियोग सिफारिश समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउने निर्णय गरेको छ । आज (शनिबार) राति अबेरसम्म बसेको बैठकमा सिफारिस समितिका बहुमत सदस्यले जबरालाई महाभियोग लगाउन सिफारिस गरेका हुन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोसपाका समिति सदस्यहरुले भने फरक मत लेखेका छन् । महाभियोग पक्षमा […]

विधायन समितिबाट नागरिकता विधेयक पारित, एमालेको फरक मत

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको सो विधेयकलाई विधायन समितिले कुनै संशोधन नगरी पारित गर्न प्रतिवेदन तयार पारेको हो ।

एमालेको फरक मत : कार्यविधि बमोजिम छानबिन भएन, मन्त्रालयले सहयोग गरेन

काठमाडौं : बजेटमा करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले फरक मत राखेको छ।कार्यविधि बमोजिम छानबिन नगरिएको र अर्थ मन्त्रालयले पनि सहयोग नगरेको एमालेको आरोप छ।‘आवश्यक देखिएमा छानबिनको दायरामा परेका सम्बन्धित व्यक्तिको टेलिफोन संवाद (कल डिटेल) को विवरण माग गर्ने, छानबिनलाई आवश्यक पर्ने अन्य कागजातहरु अध्ययन गर्ने र समितिले आवश्यक ठानेमा अन्य सरोकारवाला पक्ष र विषय विज्ञसँग छलफल गर्ने उल्लेख छ।‘ फरक म

जनार्दन शर्मा प्रकरण : संसदीय समितिको प्रतिवेदनमा एमालेको फरक मत (पूर्ण पाठसहित)

काठमाण्डाै – संसदीय छानविन विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिने गरी बुझाएको प्रतिवेदनमा एमालेका सांसदहरूले फरक मत राखेका छन् । समितिमा रहेका एमालेका सांसदहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राखेका हुन् । एमाले सांसदहरूको फरक मतमा छानबिनको दायरामा रहेका व्यक्तिहरूको कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको, बजेट निर्माणको रातिको सम्पूर्ण दृश्य सङ्ग्रहित दुरुस्त अवस्थाको सीसीटीभी फुटेज उपलब्ध नगराएको लगायत विषय उल्लेख गरिएको छ । कतिपय दस्त...

शर्मामाथिको छानबिनमा एमालेको फरक मत : गहिरो अनुसन्धान नै हुन सकेन

संसदीय छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट दिएको प्रतिवेदनमा नेकपा एमालेले भने फरक मत राखेको गराएको छ । एमालेले अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भनेर निष्कर्ष निकाल्न नसकिने भन्दै फरक मत राखेको हो । एमालेको तर्फबाट छानबिन समितिमा रहेका सदस्यहरुले अनधिकृत भनेर भनिएका व्यक्ति लगायत छानबिनको दायरामा रहेका व्यक्तिहरुको कल डिटेल र मोबाइल लोकेसन हेर्न नदिइएको फरक मतमा उल्लेख गरेका छन् ।‘बजेट निर्माणको रातिको सम्पूर्ण दृष्य सङ्ग्रहित दुरुस्त अवस्थाको सिसिटिभी फु

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन प्रतिवेदन तयार, एमालेको फरक मत

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले अन्तिम प्रतिवेदन तयार गरेको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको हो । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएको छ […]