संसदीय छानबिन समितिको प्रतिवेदन : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको प्रमाण भेटिएन

तत्कालीन अर्थमन्त्रीमाथि लगाइएको आरोप पुष्टि भएन  एमालेको फरक मत  चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्षसहित संसदीय विशेष समितिले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ । एक सय ३८...