विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक हुबहु पारित, एमालेको फरक मत
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक हुबहु पारित गरेको छ।
विधेयकमा समितिमा सत्तारुढ गठबन्धनमा रहेका दलको बहुमत रहेकाले विधेयक पारित भएको हो। समितिले आफ्नो ...