लकडाउनको नियति निषेधाज्ञामा पनि दोहोरिदै : फेरि पैदलै फर्किन बाध्य छन् मजदुरहरू
रातारात आन्दोलन र आमसभाका लागि गाउँगाउँबाट गाडीका गाडी निमुखा किसान र मजदुर बटुलेर ल्याउने र प्रयोग गर्ने सरकारका लागि रोशन चौधरी र रामेश्वर शाहको टोली फगत सत्ता प्राप्त गर्ने भर्याङ हुन् । आफ्नो जत्था देखाउने भीडको एक अपरिचित अनुहार हुन्
नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्टले दिन–प्रतिदिन संक्रमण र मृत्युदरलाई बढाएर तहल्का मच्चाइरहेको छ । यस्तो बेला घरभित्र बसेर संक्रमणबाट जोगिनु नै सर्वोत्तम उपाय रहेकाले आमनागरिकहरू घरभित्रै थुनिएर बस्न बाध्य छन् । यो बाध्यता मात्र नभई आवश्यकता पनि हो । निषेधाज्ञाले अत्यावश्यक कार्यालयमा काम गर्ने कर्मचारीको बाहेक घरमा बस्ने आमनागरिकको दैनिकी एउटै बनाएको छ । खाने […]
काठमाडौं, (नेस) फुटसल व्यवसायीहरूको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले कोभिड–१९ का कारण फुटसल व्यवसायीमा परेको असरको परिणामलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ । कोभिडका कारण विगत दुई महिनादेखि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्रले बाध्य भई आफ्ना क्रियाकलापलाई बन्द गर्न बाध्य भएकोमा हाल निषेधाज्ञामा केही […]
काठमाडौं : फुटसल खेल सञ्चालनका लागि सहज बनाइदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग माग राख्दै नेपाल फुटसल व्यवसायी संघले ज्ञापनपत्र बुझाएको छ।फुटसल व्यवसायीहरुको छाता संगठनले कोभिड १९ को कारण फुटसल व्यवसायीमा परेको असरलाई मध्यनजर राख्दै फुटसल सञ्चालन गर्न पाउनुपर्ने माग राखी ज्ञापन पत्र बुझाएको हो।२ महिनादेखिको निषेधाज्ञाका कारण सबै क्षेत्रले बाध्य भई आफ्ना क्रियाकलापलाई बन्द गर्न बाध्य भएकोमा हाल निषेधाज्ञामा केही खुकुलोपन आई सहजता देखिएकोले खुकुलोपनको उपभोग फुटसल क्षेत्रसमेत गर्न पाउनुपर
जनकपुरधाम : लम्बिदो निषेधाज्ञाका कारण आयस्रोत खुम्चिएर कष्टकर जीवनयापन गर्न बाध्य बनेका दलित तथा विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’ समुदायले राहत उपलब्ध गराएको छ।
स्टोरिज अफ नेपालले निषेधाज्ञाको अवधिमा २७० दलित तथा विपन्न परिवारलाई राहत उपलब्ध गराएको हो। पछिल्लो पटक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित दलितबस्तीका ८० घर…
काठमाडौं : कोरोनाको दोस्रो लहर आएसँगै विगत एक महिनादेखि नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञाको कारण मानिसहरु घरमै बस्न बाध्य छन्। भाइरसको डर र लामो समय घरमै बस्दा मानिसहरुमा आर्थिक समस्याका साथै मानसिक समस्या समेत देखिने गरेको छ।
यसबिच अभिनेता राजेश हमालले निषेधाज्ञाले मानसिकतामा असर गर्ने भएकाले सचेत रहन
शुक्रबारदेखि काठमाडौंमा निषेधाज्ञा थप कडाइ हुने भएको छ । स्थानीय प्रशासनले लम्ब्याएको जेठ २० गतेसम्मको निषेधाज्ञा अवधिमा किराना पसल समेत खोल्न पाइने छैन ।
काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर समेत खोल्न नपाइने जानकारी दिए ।
कोरोना संक्रमण दर कम नभएपछि यस्तो निर्णय गर्न बाध्य भएको उनले जानकारी दिए ।
तरकारी तथा दुधजन्य पदार्थ, फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने सञ्चालनमा रोक लगाएको छैन । यस्ता पसल बिहान ९ बजेसम्म ख...
अभिनेता दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मितज्यू’ युट्युवबाट सार्वजनिक गरिएको छ । केही सातादेखि जारी निषेधाज्ञामा घरमै बस्न बाध्य सर्वसाधारणलाई हेर्न वातावरण मिलोस् भन्ने उद्देश्यले मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गरेको हो । सोमनाथ खनालद्वारा लिखित नाटक मितज्य...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्र देशबासीका नाममा सम्बोधन गर्दै भने- ‘संक्रमणको साङ्लो तोड्न जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ।’ओलीको कुरालाई मान्ने हो भने अहिलेको निषेधाज्ञामा कोही पनि गरिब, मजदुर भोकभोकै बस्न बाध्य हुनुपर्दैन। तर, विडम्बना ती मजदुर अहिले भोकभोकै सडक पेटीमा छट्पटाउँदै छन्। निषेधाज्ञाले पेट भर्ने मेलोमेसो खोसिएको छ। तर,यसमा राज्यको ध्यान पुगेको छैन।निषेधाज्ञा जारी भएको ६ दिन
काठमाडौं: काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा लागू छ। कोभिड १९ संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले अत्यावश्यकबाहेक अन्य सम्पूर्ण गतिबिधिमा रोक लगाएका छन्। सडकमा भीडभाड देखिँदैन। 'चेन ब्रेक' गर्न जारी गरिएको निषेधाज्ञामा मानिसहरु घरभित्रै बस्न बाध्य छन्।
तर बालाजुको सडकको दृश्य भने दिनको दुई समय फरक देखिन्छ।
कार्यालय समयमा बालाजुमा मानिसहरुको आवतजावत बाक्लिन्छ। धेरै…