काठमाडौं, (नेस) फुटसल व्यवसायीहरूको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले कोभिड–१९ का कारण फुटसल व्यवसायीमा परेको असरको परिणामलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ । कोभिडका कारण विगत दुई महिनादेखि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्रले बाध्य भई आफ्ना क्रियाकलापलाई बन्द गर्न बाध्य भएकोमा हाल निषेधाज्ञामा केही […]