राजेश हमालको आग्रह : निषेधाज्ञामा मानसिक रुपमा स्वस्थ रहन सकारात्मक सोचौं

काठमाडौं : कोरोनाको दोस्रो लहर आएसँगै विगत एक महिनादेखि नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञाको कारण मानिसहरु घरमै बस्न बाध्य छन्। भाइरसको डर र लामो समय घरमै बस्दा मानिसहरुमा आर्थिक समस्याका साथै मानसिक समस्या समेत देखिने गरेको छ। यसबिच अभिनेता राजेश हमालले निषेधाज्ञाले मानसिकतामा असर गर्ने भएकाले सचेत रहन