विराटनगरका वसिम आलम : निषेधाज्ञामा असहायको सेवामा खटिन्छन्, सरकार र एनजीओको मुख ताक्दैनन्

आलमले नेतृत्व गरेको युवाको समूह अहिले विराटनगरमा भोको पेट बस्न बाध्य भएकाहरूलाई दुई छाक खाना खुवाउने अभियानमा छ